• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अष्ट्रेलियाको भिक्टोरियामा कोरोनाका नयाँ संक्रमित बढे


अष्ट्रेलियाको भिक्टोरियामा कोरोनाका नयाँ संक्रमित बढे

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको पाइएको छ । सोमबार भिक्टोरियामा कोरोनाका ११ नयाँ स्थानीय संक्रमित फेला परेका हुन् । भिक्टोरियामा कोरोनाको डेल्टा भेरियन्टको स्रोत पत्ता लगाउन गरिएको कन्ट्याक्ट ट्रेसिङको क्रममा नयाँ संक्रमितहरु फेला परेका हुन् ।

भिक्टोरियामा भेटिएका ११ जना संक्रमितको सम्बन्ध यसअघि नै भेटिएका संक्रमितसँग रहेको पाइएको छ । भिक्टोरियाले कोरोनाको संक्रमण बढेसँगै लगाएको लकडाउन थप एक साताका लागि थप गरिएको थियो । थप गरिएको लकडाउन पनि आगामी बिहीबाटबाट सकिँदैछ ।

भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सुटोनले भिक्टोरियामा केही स्थानहरुमा लकडाउन जारी राखेर केही स्थानमा लकडाउन खुकुलो पार्ने विषयमा अहिले छलफल भइरहेको बताए । भिक्टोरियामा भेटिएको डेल्टा भेरियन्टको स्रोत भने अझै पत्ता लागेको छैन । भिक्टोरियाले डेल्टा भेरियन्ट देखिएसँगै लकडाउनको निर्णय गरेको थियो ।

अष्ट्रेलियामा वयस्क नागरिकको २० प्रतिशत जनसंख्याले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५० लाख डोजभन्दा धेरै खोप लगाइएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अष्ट्रेलियाको मेलबर्नमा भेटियो भारतमा भेटिएको ‘डेल्टा’ भेरियन्ट
  • २०७८ जेष्ठ २६, बुधबार १४:२०
  • In "अन्तराष्ट्रिय"
  • कोरोना संक्रमणको रुपमा चीनसामु नयाँ चुनौतीहरु के के ?
  • २०७८ जेष्ठ २६, बुधबार १४:२०
  • In "BannerNews"
  • डेल्टा प्रकोप: चीन डेल्टा संक्रमणको डरले काँप्दै !
  • २०७८ जेष्ठ २६, बुधबार १४:२०
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

कञ्चनपुरमा अवैध काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ

रुपन्देहीमा जनप्रतिनिधिले आफ्ना मान्छेलाई खोप लगाउन दबाब दिएपछि विवाद

दोहोरो अंकले घट्यो नेप्से, १७ अर्बको सेयर कारोबार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version