• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहामा दिनदहाडै हत्याडकैती, एसपी भन्छन्, नागरिकको सुरक्षा दिने काम हाम्रो हो


सिरहामा दिनदहाडै हत्याडकैती, एसपी भन्छन्, नागरिकको सुरक्षा दिने काम हाम्रो हो

संजय यादव, सिरहा
३१ चैत्र, २०७७

सिरहामा दिनदहाडै हत्या, हिंसा र डकैतीका घटनाहरु घटीरहदा नागरिक त्रसित भएकोबेला सिरहाका प्रहरी प्रमुख एसपी सुदिप राजभण्डारी भन्छन् नागरिकको सुरक्षा दिने काम हाम्रो हो । लहानमा शनिबार सुनचाँदी व्यवसायीको घरमा लुटपाट र हत्या भएको ३६ घण्टा नबित्दै सोमबार साँझ फेरि सुनचाँदी पसलमा फिल्मी स्टाइलले डकैती गरी पिडितकै कारमा चढीे भागेका डकैतहरुको खोज तलासी तीब्र भईरहेको एसपी राजभण्डारीले बताए । एसपी राजभण्डारी भन्छन्, सिरहाकोे शान्तिसुरक्षा अत्यन्तै मजबुत रहेको बताए । घटना नघट्ने होइन, जहाँ पनि घटना घटिन्छ, अमेरिकामा पनि घट्ने गरिन्छ । सिरहामा मैले चमत्कार नै गरेको जस्तो छ, अपहरण भएको ४६ घण्टामा मान्छे पत्ता लगाए, १५ दिनमा अपहरणकारीलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याए । मिर्चैयामा पनि जघन्य अपराध हत्या भएको ४ दिन भित्रमै मान्छे समाते र कानूनी दायरामा ल्याए । लहानमा बम विस्फोट भएको १२ दिनभित्रमै मान्छे निकालेर कानुन बमोजिम अगाडि बढाए । अस्ति भर्खर लहानमा लुटपाट पछि सुनचाँदी व्यवसायीको हत्या भयो त्यसमा पनि ३ जनालाई समाती सके । प्रहरीले अत्यन्तैै लगनशीलताका साथ काम गरिरहेको बताए । एसपी राजभण्डारीले भने, सुनचाँदी पसलमा भएको डकैतीकोे घटनामा पनि प्राय सबै सामानहरु सुनचाँदी र गाडी पनि फेला पारीसके र आवश्यक कार्यवाहीकोलागि ईलाका प्रहरी कार्यालय लहानमा पठाएको । एसपी राजभण्डारीले थपे, हामी हत्यारा नजिक करिब करिब पुगिसकेका छौं । रातको समय भएको कारणले अलिकठिनाइ भएको बताए, होइन भने मान्छे पनि पक्राउ परी सक्ने थिए । डकैतहरुलाई पक्राउ गर्न हामीले मुख्य नाकाहरुलार्ई कडा निगरानीमा राखे पनि धेरै चोरबाटो हरु भएर नै बेल्हासम्म पुगे र हामीलाई देख्नेबित्तिकै गाडी छोडेर भागेको । चाँडै नैै हत्यारालाई पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउने र ढुक्क भएर बस्न सिरहाबासीलाई अनुरोध गर्दै भने, नागरिकको सुरक्षा दिने काम हाम्रो हो । हत्यारा र डकैतीको विरोधमा सिरहा जिल्लाका सम्पुर्ण सुनचाँदी पसलहरु मंगलबार पनि बन्द रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेशको भूमिमा कहाँबाट आएर मारिन्छ मान्छे ?
  • २०७७ चैत्र ३१, मंगलवार २०:५९
  • In "BannerNews"
  • भागरथी हत्या प्रकरण : ‘प्रधानमन्त्रीबाट निर्देशन जारी होस्, दोषी पत्ता लगाउन नसके गृहमन्त्रीले राजीनामा दिउन्’
  • २०७७ चैत्र ३१, मंगलवार २०:५९
  • In "देश"
  • सेवनकर्ताले नशामा गर्दै एकपछि अर्को क्रूर हत्या :मधेश
  • २०७७ चैत्र ३१, मंगलवार २०:५९
  • In "BannerNews"
Tags: #समाजिक

Sanjay Yadav

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

ओलीसंग अहिले पनि बहुमत छ,निर्वाचनमा जानु उत्तम विकल्प : महन्थ ठाकुर

बर्दियामा नेपाल-भारत सीमा विवादबारे भ्रम फैलाउँदै सरकार

उच्च मूल्यांकन गर्दै नेपाल सरकारद्धारा गोलबजार नपाका प्रमुख प्रशासकीय अधिकृत केसी बिभूषित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version