• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ओलीसंग अहिले पनि बहुमत छ,निर्वाचनमा जानु उत्तम विकल्प : महन्थ ठाकुर


ओलीसंग अहिले पनि बहुमत छ,निर्वाचनमा जानु उत्तम विकल्प : महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसंग अहिले पनि बहुमत रहेको बताएका छन् । हिमालयन टिभीबाट प्रसारण हुने यक्ष प्रश्न कार्यक्रममा बुधवार सांझ बोल्दै नेता ठाकुरले प्रधानमन्त्रीको ओली नेतृत्वको सरकार अहिले पनि बहुमतमा रहेको र आफुहरुका माग पुरा गर्ने विषयमासकरँत्मक रहेको बताए । उनले आफ्नो माग पुरा गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको भन्दै चांडै माग पुरा हुने दावी गरे ।

जसपा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओली नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव पारित भएको अवस्थामा समेत उनलाई हटाउन सजिलो नभएको बताए । ‘उहां अहिले पनि बहुमत प्राप्त प्रधानमन्त्री हो । भोली उहांको विरुद्धमा अविश्वासको प्रस्ताव पारित भयो भने ओलीजी चुप लाग्नुहुन्न जस्तो लाग्छ । किनभने उहां निर्वाचित प्रधानमन्त्री र पार्टी अध्यक्ष हुनुहुन्छ ।’ ठाकुरले भने ।
ओलीविरुद्ध बहमुत पुग्ने र नयां सरकार बन्ने अवस्था भएपनि कांग्रेसको पालामा जस्तो एमालेले संसद चल्न नदिने अवस्था आउन सक्ने उनले दावी गरे ।

नेता ठाकुरले प्रधानमन्त्रीले सधैजस्तो आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताउंदै आएको भन्दै अहिले आएर प्रधानमन्त्रीले त्यो समय महसुस गरेको बताए ।
वर्तमान राजनीतिक संकट संविधानमा रहेको त्रुटिको कारण आएको ठाकुरको दावी छ ।

उनले देशमा अव निर्वाचनको विकल्प नभएको समेत बताए । ‘सवैको बीचमा सहमती भयो भने चुनाव नै उत्तम विकल्प हो, चुनाव आयो भने सवैको लम्बाई चौडाई पनि थाहा हुन्छ ।’ अध्यक्ष ठाकुरले भने ।

उनले प्रधानमन्त्री ओलीकै नेतृत्वमा चुनाव हुन सक्ने संकेत समेत गरे । सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीशको नेतृत्वमा चुनाव गराउंदा कांग्रेस एमालले विरोध जनाएको तर अन्तिममा उनकै नेतृत्वमा देश चुनावमा गएको प्रशंग निकाल्दै नेता ठाकुरले त्यतिवेला गैरराजनीतिक मान्छे नखोजौ भन्ने सवाल उठेको समेत बताए । उनले अहिले त्यो सम्भावना नभएको समेत दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ओली समूहको रणनीति : अविश्वास असफल पार्ने, अधिवेशन छोट्याउने
  • २०७८ बैशाख २, बिहीबार १०:०९
  • In "देश"
  • रेशमको रिहाइ महन्थ र राजेन्द्रको अडान, उपेन्द्र र बाबुरामलाई पद भए पुग्ने
  • २०७८ बैशाख २, बिहीबार १०:०९
  • In "देश"
  • ओलीलाई समर्थनका विषयमा जसपाभित्र दुई धार
  • २०७८ बैशाख २, बिहीबार १०:०९
  • In "देश"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post

बर्दियामा नेपाल-भारत सीमा विवादबारे भ्रम फैलाउँदै सरकार

उच्च मूल्यांकन गर्दै नेपाल सरकारद्धारा गोलबजार नपाका प्रमुख प्रशासकीय अधिकृत केसी बिभूषित

संघिय गन्तन्त्रलाई रक्षा गर्दै देशलाई हिन्दु राष्ट्रिय बनाउनुपर्छ : अध्यक्ष यादव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version