No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मेलाको नाउँमा भिडभाड हुने गतिविधि बढाउन मेयरअध्यक्षले दिने स्वीकृती लज्जाजनक र हास्यापद ः सिडियो कणेल

मेलाको नाउँमा भिडभाड हुने गतिविधि बढाउन मेयरअध्यक्षले दिने स्वीकृती लज्जाजनक र हास्यापद ः सिडियो कणेल

संजय यादव, सिरहा
३१ चैत्र, २०७७

सिरहा जिल्ला प्रमुख अधिकारी (सिडियो) प्रदीपराज कणेलले जिल्लामा लाग्ने मेलाहरुलाई नियन्त्रित गर्ने भनेर कार्यादेश बनाएर सबै ठाउँमा सर्कुलर जारी गरिसकेको बताएका छन् । यति हुँदा पनि कतिपय स्थानहरुमा पिंग राख्न,े मान्छे भिडभाड हुने गतिविधिहरूको लागि पूर्व तयारी गर्ने काम देख्या छ, कुन कुन मेयर÷अध्यक्षले यदी त्यस्तो गर्न स्वीकृती दिनुभएको हो भने अत्यन्तै लज्जाजनक र हास्यापद रहेको बताए । सिडियो कणेलले भने, स्थानिय तहलाई त्यस किसमिकोे स्वीकृती दिने अधिकार नभएको बताए । कोभिड संक्रमण सन्दर्भमा सूचना प्रवाह पनि गरिसकेको र त्यस किसिमको गतिविधि गर्न गराउन स्वीकृती नदिन भनिसकेको बताए । सिडियो कणेलले आम जिल्लावासीहरुसँग अनुरोध गर्दै भन,े पर्याप्त सावधानी अपनाउनु हुन, न्यूनतम आधारभूत मापदण्ड पालना गर्न, मेला तमसा हेर्न नजान र यतीआवश्यक काम बाहेक बाहिर नजान, साबुनपानीले हात धुन, सेनिटाइजर प्रयोग गर्न आम नागरिकहरुमा सिडियो कणेलले अनुरोध पनि गरे । फरक प्रसंगमा सिडियो कणेलले सिरहाको शान्तिसुरक्षाको अवस्था नाजुक नभएको र थप सशक्त बनाउन लागेको बताउदै त्यस्तो कुनै समस्या आईपरेमा १०० मा डायल गरी जानकारी गराउनहुन समेत अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
सिरहामा दिनदहाडै हत्याडकैती, एसपी भन्छन्, नागरिकको सुरक्षा दिने काम हाम्रो हो

सिरहामा दिनदहाडै हत्याडकैती, एसपी भन्छन्, नागरिकको सुरक्षा दिने काम हाम्रो हो

ओलीसंग अहिले पनि बहुमत छ,निर्वाचनमा जानु उत्तम विकल्प : महन्थ ठाकुर

ओलीसंग अहिले पनि बहुमत छ,निर्वाचनमा जानु उत्तम विकल्प : महन्थ ठाकुर

बर्दियामा नेपाल-भारत सीमा विवादबारे भ्रम फैलाउँदै सरकार

बर्दियामा नेपाल-भारत सीमा विवादबारे भ्रम फैलाउँदै सरकार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .