• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सेवाग्राहीको सन्तुष्टि नै मेरो सन्तुष्टिः मिर्चैया प्राधिकरण प्रमुख इन्जिनियर जयकुमार


सेवाग्राहीको सन्तुष्टि नै मेरो सन्तुष्टिः मिर्चैया प्राधिकरण प्रमुख इन्जिनियर जयकुमार

संजय यादव, सिरहा
१२ चैत्र, २०७७
नेपाल बिद्युत प्राधिकरण सिरहाको मिर्चैया वितरण केन्द्रका प्रमुख इन्जिनियर जयकुमार यादवले सेवाग्राहीको सन्तुष्टि नै मेरो र प्राधिकरणको सन्तुष्टि रहेको बताएका छन् । सेवाग्राहीहरु कसरी सहज किसिमले बढीभन्दा बढी सेवा सुविधा लिन सक्ने वातावरण सिर्जना गर्न आफू चौबिसै घण्टा तम्तयार रहेको प्रमुख इन्जिनियर यादवले बताए । रेडियो आकाशगंगा एफएम गोलबजारका स्टेसन मैनेजर पत्रकार संजय यादवले लिएको अन्तर्वार्तामा प्रमुख इन्जिनियर यादवले यस्तो बताए । प्रमुख इन्जिनियर यादवले भने, वन डोर सेवा प्रणालीबाट सेवा प्रवाह हुनु ठूलो उपलब्धी रहेको र वन डोर प्रणालीले घुस र कोठाकोठामा गएर लेनदेनकोे पनि समस्या नरहने बताए । प्रमुख इन्जिनियर यादवले भने, मातहतका सम्पूर्ण कर्मचारीलाई सेवाग्राहीको सेवा सुविधा पाउने काममा कुनै किसिमको सम्झौता नगर्न निर्देशन गरेको बताए ।

लथालिंग अवस्थामा रहेको बितरण केन्द्रलाई व्यवस्थित बनाउँदै सम्पूर्ण कर्मचारीहरुलाई दक्ष बनाउन विभिन्न सीप विकासको लागि प्रोत्साहन र तालिम दिदै गरेको बताए । प्रमुख इन्जिनियर यादवले थपे, म आउँदा कार्यालयमा दक्ष कर्मचारीको आभाव, फाँट सम्म थिएन, फाँट निर्माण गरेका,े जिम्मेवारी पनि बोध नभएको त्यसैले उनीहरुलाई प्रयोगात्मक कक्षा दिई दक्ष बनाउने काम गरेको बताए । सबै कर्मचारीहरुलाई राखेर म आफै सिकाउने काम गरेको तर यतिले मात्र पुग्दैन अझ धेरै काम गर्नुपर्ने रहेको बताए ।

 

ग्राहकको सेवा सुविधाका लागि चौबिसै घण्टा काम गर्न आफू तम्तयार रहेको र कर्मचारीहरुलाई उत्तरदायित्व बोध गराउने तीर लागिपरेको भने । ई. यादवले भने, म कार्यालयमा हाजिर हुँदा बखत फल्डि तिर निस्किदा बिद्युत चुहावटको भयवाह अबस्था रहेकोले गाडीको गाडी सामानहरु बरामद गरी ल्याउने काम हुन्थ्यो र अचेल चुहावटमा कमी आएको बताए । विद्युत वितरण प्रणाली यहाँको मात्र होइन, प्रदेस नं २ कै जीर्ण रहेको बताए । आफूले सबै सिस्टम बसाएर पूर्र्ण व्यवस्थित बनाउने लक्ष्य रहेको र त्यस अनुरुप नै कामकाज अगाडी बढाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मिर्चैया नपालाई समृद्ध बनाउने अभियानमा जुटेका छौं ः मेयर श्रवण यादव
  • २०७७ चैत्र १२, बिहीबार १३:५५
  • In "नेपाल एक्सन स्पेसल"
  • गोलबजारमा सुविधा सम्पन्न होटलको उद्घाटन
  • २०७७ चैत्र १२, बिहीबार १३:५५
  • In "मधेश प्रदेश"
  • मिर्चैयालाई शिक्षा र कृषिको हवको रुपमा स्थापित गराउनेः मिर्चैया नगर प्रमुख श्रवण यादव
  • २०७७ चैत्र १२, बिहीबार १३:५५
  • In "मधेश प्रदेश"
Tags: #समाजिक

Sanjay Yadav

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

विष्णुपुर गापामा चालु आबमा शतप्रतिशत र गुणस्तरीय काम हुनेः प्रमुख प्रशासकीय अधिकृत महत

अनुदानको ८ लाख खोप ल्याउन २ करोडभन्दा बढी खर्च !

कानुन निर्माणमा प्रवेश नै नगरी विधेयक अधिवेशन अन्त्यको तयारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version