• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इँटाभट्टाको आगोमा खसेर सञ्चालकसहित २ जना घाइते


इँटाभट्टाको आगोमा खसेर सञ्चालकसहित २ जना घाइते

 वीरगञ्ज । वीरगञ्जमा इँटाभट्टाको आगोले पोलेर दुई जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–३१ बेल्वाको कबी इँटा उद्योगको भट्टामा खसेर सञ्चालक ५० वर्षका कलाम मियाँ र भारतीय कामदार कमलेश कुमार घाइते भएका हुन् ।

उनीहरुमध्ये सञ्चालक मियाँको अवस्था गम्भीर छ । इँटाभट्टा नजिकै चिप्लिएर लडेका कामदार कमलेशलाई बचाउन जाँदा सञ्चालक मियाँ जलेर गम्भीर घाइते भएका हुन् ।

उनको नारायणी बयोधा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

कलामको शरीरको ५० प्रतिशत भाग आगोले जलेको नारायाणी बयोधा अस्पताललाई उधृत गर्दै डीएसपी खनालले बताए ।

घाइते कमलेशका अनुसार आफू भट्टीमा खस्न लागेको देखेपछि उद्योग सञ्चालक मियाँ जोगाउन गएका थिए । तर उनी स्वयं चिप्लेर भट्टीमा खसेको उनले बताए । कमलेश भने वीरगञ्जको बयोधा अस्पतालमा उपचाररत छन् ।

‘भट्टामा कसरी काम भइरहेको छ भनेर साहुजी हेर्न आउनुभएको थियो, अचानक म लड्न पुगेँ, हात र खुट्टामा हल्का आगोले भेटेको छ’ उनले भने, ‘मलाई उठाउन जाँदा उहाँ भट्टामा खस्नुभयो ।’

उद्योगका लेखापाल मजरे आलमका अनुसार मियाँ उद्योगको निरीक्षणका लागि भट्टामा जाँदा आगोमा खसेका थिए । ‘कसरी इँटा पोल्दैछन्, कामदारले के गर्दैछन् ? भनेर हेर्न जानुभएको थियो’ उनले भने ‘त्यही क्रममा खस्नुभएछ, पछि उद्दार गरेर अस्पताल पुर्‍यायौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वीरगञ्जमा टिपर र ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु, ४ जना घाइते
  • २०७७ चैत्र ३, मंगलवार १५:१७
  • In "देश"
  • विराटनगरको चिया पसलमा प्रचण्ड-माधव समूहको तोडफोड
  • २०७७ चैत्र ३, मंगलवार १५:१७
  • In "कोशी प्रदेश"
  • बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु
  • २०७७ चैत्र ३, मंगलवार १५:१७
  • In "BannerNews"
Tags: #अपराध#आर्थिक

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

नेपाल हुँदै भारत पुगेका दुई चिनियाँ नक्क्ली भारतीय परिचयपत्रसहित पक्राउ

गोलबजारमा जसपाकोे समानान्तर नगर समिती, प्रकाश अधिकारीले नै पार्टीमा खैलाबैला मच्चाएको आरोप

मधेसलाई पटक पटक धोका दिने प्रचण्डसँग सहकार्य गर्न किन मरिहत्ते गरिरहेका छन् उपेन्द्र यादव? यस्तो छ ‘ग्राण्ड डिजाइन’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version