No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विप्लव मैले कोरेकै गोरोटोमा आउनुभयो, अब पार्टीमा स्वागत गर्ने प्रतीक्षामा छु : प्रचण्ड

विप्लव मैले कोरेकै गोरोटोमा आउनुभयो, अब पार्टीमा स्वागत गर्ने प्रतीक्षामा छु : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गरेका छन् । अब विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको उनले सुनाए ।

शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले विप्लव समूहका केही नेताहरुलाई पनि पार्टी प्रवेश गरेका छन् । ‘विप्लव अन्ततः मैले कोरेकै गोरोटोमा आइपुग्नु भएको छ । उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु’ उनले भने, छिट्टै यस्तो कार्यक्रममा स्वागत गर्ने प्रतिक्षामा छु ।’

विप्लव आफूबाट अलग भएपछि आफूले अर्को प्रचण्ड अहिले हुँदैन भन्ने गरेको उनले स्मरण गरे ।

अहिले विप्लव आफूले हिँडेकै बाटोमा आएकामा खुसी व्यक्त गर्दै उनले भने, ‘मैले उहाँलाई जति बुझेको छु, चिनेको छु । उहाँ अन्तत, यही लाइन र यही टिममा आउनैपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

चितवनका सबै मतदान केन्द्रमा सामग्री र कर्मचारी पुगे

चितवनका सबै मतदान केन्द्रमा सामग्री र कर्मचारी पुगे

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न, जनकपुरमा अन्तःगृह परिक्रमा

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न, जनकपुरमा अन्तःगृह परिक्रमा

प्रसाईं प्रकरणमा सर्वोच्चको कारण देखाउ आदेश

प्रसाईं प्रकरणमा सर्वोच्चको कारण देखाउ आदेश

सिरहा २ मा काङ्ग्रेसको भिड परिवर्तनको मोडमा यादव

सिरहा २ मा काङ्ग्रेसको भिड परिवर्तनको मोडमा यादव

यादवद्वारा मतदातालाई अफवाहबाट सचेत रहन अपील

यादवद्वारा मतदातालाई अफवाहबाट सचेत रहन अपील

मकवानपुरमा निर्वाचनअघि मदिरा बिक्री–वितरणमा कडाइ

मकवानपुरमा निर्वाचनअघि मदिरा बिक्री–वितरणमा कडाइ

Next Post
सुदर्शनलाई भेट्न नख्खु कारागार पुगे विप्लव

सुदर्शनलाई भेट्न नख्खु कारागार पुगे विप्लव

आईपीओमा झेल : सयौँको नाममा एकै व्यक्तिको आवेदन

आईपीओमा झेल : सयौँको नाममा एकै व्यक्तिको आवेदन

धनगढीको फर्निचर उद्योगमा आगलागी

धनगढीको फर्निचर उद्योगमा आगलागी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

इरानको मिनाब स्कूल आक्रमणमा १६५ बालिकाहरूको मृत्यु

इरानको मिनाब स्कूल आक्रमणमा १६५ बालिकाहरूको मृत्यु

इरान–इजरायल–अमेरिका युद्ध चौथो दिनमा प्रवेश

इरान–इजरायल–अमेरिका युद्ध चौथो दिनमा प्रवेश

इजरायली सेनाले तेहरान र बेरुतमा आक्रमण पुष्टि

इजरायली सेनाले तेहरान र बेरुतमा आक्रमण पुष्टि

ध्यपूर्व युद्धले भारतका विमानस्थलमा उडान प्रभावित

ध्यपूर्व युद्धले भारतका विमानस्थलमा उडान प्रभावित

मेलानिया ट्रम्पले पहिलोपटक सुरक्षा परिषद् बैठकको अध्यक्षता

मेलानिया ट्रम्पले पहिलोपटक सुरक्षा परिषद् बैठकको अध्यक्षता

बहराइन स्थिति अमेरिकी एयरबेसमा इरानी आक्रमणको दाबी

बहराइन स्थिति अमेरिकी एयरबेसमा इरानी आक्रमणको दाबी

मनिला नजिक हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु

मनिला नजिक हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु

संयुक्त अरब इमिराट्स रक्षा मन्त्रालय: इरानका १७४ ब्यालिस्टिक मिसाइलमध्ये १६१ नष्ट

संयुक्त अरब इमिराट्स रक्षा मन्त्रालय: इरानका १७४ ब्यालिस्टिक मिसाइलमध्ये १६१ नष्ट

चितवनका सबै मतदान केन्द्रमा सामग्री र कर्मचारी पुगे

चितवनका सबै मतदान केन्द्रमा सामग्री र कर्मचारी पुगे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .