• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

घरेलु बिधीबाट कसरी गर्ने स्क्रब ?


घरेलु बिधीबाट कसरी गर्ने स्क्रब ?

अनुहार सुन्दर र आकर्षक देखिनका लागि समय–समयमा अनुहार सफा गर्नु अति नै आवश्यक हुन्छ । जसमा अनुहारलाई स्क्रबिङ गर्नु जरुरी हुन्छ । तर सबैको छाला एकै प्रकारको हुँदैन । त्यसैले छालाको प्रकार अनुसारको स्क्रबिङ गर्नु आवश्यक हुन्छ । आज हामी कस्तो छालामा कुन प्रकारको स्क्रबिङ गर्ने ?

 तैलिय छालाको लागि

एक अथवा दुई कप भिजेको चनालाई पिस्ने । पिसेको चनामा एक ठुलो चम्चा दही र अथवा पानी मिसाएर पेस्ट बनाउने । यो पेस्टलाई हल्का हातले अनुहारमा स्क्रब गर्ने, केहि क्षणपछि चिसो पानीले अनुहार पखाल्ने । यसो गर्दा तपाईंको तैलिय छाला सुन्दर हुन्छ, तर अनुहारमा साबुनको प्रयोग गर्नु हुदैन ।

एक अथवा दुई कप चामलको पिठोमा एक अथवा दुई कप मेवा मसिनो गरि पिस्ने र पिठोमा मिसाउने । यसमा आधा कागतीको रस पनि मिसाउने । अनुहारलाई पानीले हल्का भिजाएर यो पेस्टले स्क्रब गर्ने ।

सुख्खा छालाको लागि

भिटामिन ई समावेश भएको तेलमा एक थोपा कागतीको रस र एक थोपा ग्लिसरीन मिलाउने । यसले केहि समय अनुहारलाई मसाज गर्ने र चिसो पानीले अनुहार पखाल्ने ।

एक दुई चम्चा बदामको धुलोमा एक चम्चा मह र एक चम्चा गुलाबजल मिलाएर अनुहारमा लगाउने र चिसो कपासको सहायताले अनुहार सफा गर्ने ।

सामान्य छालाको लागि

पिठोको चोकरमा एक चम्चा मह र एक चम्चा दुध मिलाउने । यो मिश्रणलाई अनुहारमा लगाउने र केहि समयपछि हल्का हातले रगड्दै हटाउने ।

तीन चम्चा पिनेको बदाममा तीन चम्चा ओटमील, तीन चम्चा पाउडर दुध, दुई चम्चा सुखेको गुलाबको पात र बदामको तेल मिलाएर मिश्रण तयार गर्ने । यो मिश्रणलाई काँचको बट्टामा हावा नछिर्ने गरि राख्ने । यो मिश्रणलाई हप्ताको दुई पटक प्रयोग गर्न सकिन्छ ।

ध्यान दिनु पर्ने कुरा

यदि तपाईं बजारमा उपलब्ध स्क्रबको प्रयोग गर्न चाहानु हुन्छ भने जुन पायो त्यहि ब्राण्डका स्क्रबको प्रयोग गर्नु हुँदैन । बजारमा उपलब्ध स्क्रबहरुमा हानीकारक केमिकलहरु पनि समावेश गरिएका हुन्छन् । सकेसम्म घरमा बनेका स्क्रबको प्रयोग गर्नुहोस् र बजारमा उपलब्ध स्क्रबको ब्राण्ड हेर्न नबिर्सनुहोस् । अनुहारलाई सफा र ताजा राख्नका लागि स्क्रब अति नै आवश्यक हुन्छ, त्यसैले समय समयमा आफ्नो अनुहारमा स्क्रब गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • छालारोग विशेषज्ञ भन्छन्- कस्मेटिक्सले अनुहार सुन्दर हुने होइन
  • २०७७ फाल्गुन १८, मंगलवार २२:१४
  • In "ब्यूटी-टिप्स"
  • सजावट, सौन्दर्य र स्वास्थ्यका लागि : क्याकटस
  • २०७७ फाल्गुन १८, मंगलवार २२:१४
  • In "स्वास्थ्य"
  • कपाललाई स्वस्थ बनाउन केराटिन ट्रिटमेन्ट
  • २०७७ फाल्गुन १८, मंगलवार २२:१४
  • In "ब्यूटी-टिप्स"
Tags: #beauty tips#स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध

बंगलादेशबाट आएको मल बुधबार कोलकात्ताबाट नेपालतर्फ छुट्ने

१० हजारले घट्यो सामसुङको एस २० प्लसको मूल्य

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version