• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बिना झन्डाको गाडीमा किन हिन्दै चिनियाँ राजदूत


बिना झन्डाको गाडीमा किन हिन्दै चिनियाँ राजदूत

काठमाडौं  : सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि नेकपालाई विभाजनबाट रोक्न चिनियाँ उच्च अधिकारी सक्रिय भएका छन् । सो क्रममा दुई दिनयता चिनियाँ राजदूत होउ यान्छीले नेकपा ओली समूहका नेतासँग भेटघाट गरेकी छिन् ।

बिहीबार राजदूत यान्छी ओली समूहका नेताहरूलाई भेट्न झण्डाविनाको गाडीमा निस्केकी थिइन् । उनले ओली समूहका उच्च नेताहरूसँग भेटेर पार्टी एकतालाई कायम राख्न आग्रह गरेकी छिन् । बिहीबार दिउँसो उनले गृहमन्त्री एवं ओली समूहका सचिवालय सदस्य रामबहादुर थापासँग भेटघाट गरी पार्टीभित्रको संघर्ष कायम राख्दै एकता गर्न आग्रह गरेकी हुन् । सत्तारुढ दल राजनीतिक रुपमा विभाजन भइसकेको अवस्थामा चिनियाँ राजदूत यान्छीले मतान्तर देखिएका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी हुन् ।

चिनियाँ राजदूतले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने गरी समय मिलाउन खोजे पनि प्रधानमन्त्री ओलीसँग भने भेटघाट हुन सकेन । ‘राजदूत यान्छीले ओली समूहका केही प्रभावशाली नेतालाई भेटेको हाम्रो सूचनामा छ,’ उच्च सुरक्षा स्रोतले भन्यो।नागरिकन्युज बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ओली–प्रचण्ड मिलाउने चिनियाँ कसरत
  • २०७७ फाल्गुन १५, शनिबार ११:५२
  • In "BannerNews"
  • नेकपा मिलाउन चिनियाँ राजदूत अझै सक्रिय
  • २०७७ फाल्गुन १५, शनिबार ११:५२
  • In "थप"
  • ओलीले बालुवाटार प्रवेशमा निषेध गरेपछि विष्णुको शरणमा सिंहदरवार पुगिन चिनियाँ राजदूत
  • २०७७ फाल्गुन १५, शनिबार ११:५२
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

ओलीले विवादास्पद चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास गर्दै, मुआब्जा विवादबारे पार्क अध्यक्ष अनभिज्ञ

गौतमबुद्ध विमानस्थल निर्माणमा चिनियाँ कम्पनीको ढिलासुस्ती, बुद्धिस्ट केन्द्रमा सञ्‍चालन भयो कुशीनगर विमानस्थल

सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version