No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलबजारका स्थापित हार्डवेयर व्यापारी फुलेश्वर नायकको ठगी धन्दा बाहिरियो, हदैसम्म कार्यवाहीको माँग

गोलबजारका स्थापित हार्डवेयर व्यापारी फुलेश्वर नायकको ठगी धन्दा बाहिरियो, हदैसम्म कार्यवाहीको माँग
संजय यादव, गोलबजार, सिरहा

फागुन १३, बिहिबार

रुपैयाँ पैसालाई नै सबैथोक मान्नेहरुले पैसाको लागि जे पनि गर्न तयार हुन्छन् र पछि हट्दैनन् । यस्तै भएको छ, सिरहाको गोलबजारमा । गोलबजारका एक स्थापित हार्डवेयर व्यापारीको ठगी धन्दाको कालो करतुत बाहिरिएको छ । गोलबजारको पूर्व–पश्चिम लोकमार्ग संगै रहेको नायक श्री इन्टरप्राइजेजका प्रोपराइटर फुलेश्वर नायकले आफ्नै ग्राहकसँग लाखौं रुपैयाँ ठगी गरेको रहस्य बाहिर आएको छ । गोलबजार नगरपालिका वार्ड नं ४ साबिक असनपुर १ मा दलित मुसहर समुदायकै सहभागितामा आरसीसी ढलानको लागि गठित उपभोक्ता समितिबाट व्याजको नाउँमा १ लाख ६० हजार रुपैयाँ ठगी गरेको उपभोक्ता समिति अध्यक्ष कमली देवी सदाले बताइन् ।

उपभोक्ता समिति अध्यक्ष कमली देवी सदाकी कथन अनुसार, हामीले नायक श्री इन्टरप्राइजेज गोलबजारसंग उधारोमा बैंकको तीन वटा खाली चेकमा अध्यक्ष, सचिव र कोषाध्यक्षले संयुक्त सही गरेर दिएपछि निर्माण सामग्री छड र सिमेन्ट खरिद गरियोे र काम पनि सम्पन्न गरे ।  जब नगरपालिकाबाट उपभोक्ता समितिको खातामा पैसा पठायो र हार्डवेयर पसललाई फर्छौटको लागि पसलमा चेकबूक लिन जाँदा बखत हिसाबबारी गर्दा ८ लाख ४० हजार ३ सय १० रुपैयाको कूल बील बनाएर हामीलाई दियो पनि र गन्थन मन्थन गर्दै खै किन हो हामीलाई थाहा हुन सकेन हामीलाई आज हुँदैन पर्सि आइतबार मात्र आउनु भनेर भन्दा हामीले आज किन हुँदैन भनेर एक छिन डिसकस पनि गरे तर हाम्रो केही चलेन र हामी त्याहाबाट अनतत फर्किए ।भोलिपल्ट शनिबार छोडेर हामी आइतबार फेरि हार्डवेयर पसल पुग्दा हामीलाई झुक्याउँदै समयमा पैसा नतिरेकोले ब्याज तिर्नुपर्छ भन्दै एकोहोरो ९ लाख ९४ हजार ४ सय १० रूपैया त्यही खाली चेक मा भरी पैसा निकासा लियोे र केही बेर बाझाबाझ पनि भयो, आखिर हाम्रो केहि चलेन र पसलबाट बाहिरियौं ।  हामीलाई अन्याय भएको छ भनेर गुनासो पोखे । त्यस्तै समितिका सचिव रामदयाल सदाले हामी दलित र निमुखा भएकै कारण फुलेश्वर नायकले ठगी गरेको बताए । त्यस्तै समितिका सदस्य संजित सदाले उल्टै हामीलाई हप्काएर ब्याज तिर्नु पर्दैन, बढी बुझ्छस् भन्दै हप्काए । समितिले फुलेश्वर नायकलाई हदैसम्मकों कार्यवाहीको माँग पनि गरेका छन् । गोलबजार नगरपालिका वार्ड नं ४ मा आरसीसी ढलानको लागि २२ लाख रकमको उपभोक्ता समिति विशुद्ध दलित मुसहर समुदायबाट नै ९ सदस्यीय उपभोक्ता समिति गठन भई बिभिन्न बाधा अड्चनको सामना गर्दै सफलतापूर्वक काम सम्पन्न भई नियमअनुसार नै गोलबजार नगरकार्यपालिकाले उपभोक्ता समितिको खातामा पैसा पनि पठाइयो र पैसा निकासा गर्न जाँदा चेकबुक फुलेश्वर नायकले नै बन्धकमा राखेपछि यस्तो समस्या आएको गुनासो गरे । यता नायक श्री इन्टरप्राइजेजका प्रोपराइटर फुलेश्वर नायकले समयमा पैसा नतिर्दा ब्याज तिर्ने पर्छ, कुनै ठुलो कुरा भएन भनेर बताए । प्रोपराईटर नायकले दुई सय बोरा सिमेन्टको हिसाब छुटेको ले  त्यस्तो भएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
उच्चतम पावर र तानशक्ति सहित नयाँ बजाजको अटो बजारमा

उच्चतम पावर र तानशक्ति सहित नयाँ बजाजको अटो बजारमा

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

सार्क शिखर सम्मेलन : अनुकूल वातावरणको संकेत

सार्क शिखर सम्मेलन : अनुकूल वातावरणको संकेत

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...