• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजू र अर्यालको उम्मेदवारी


बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजू र अर्यालको उम्मेदवारी

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको नयाँ नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू र उपाध्यक्ष हरि अर्यालले उम्मेदवारी दिएका छन् ।

संघको २४औं अधिवेशन अन्तर्गत नयाँ नेतृत्वमा सहमति नभएपछि चुनाव हुन लागेको हो । २५ सदस्यीय कार्यसमितिमा अधिकांश पदाधिकारी निर्विरोध भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त अधिवक्ता बाबुराम पाण्डेका अनुसार अध्यक्षसहित सचिव, कोषाध्यक्ष, महिला सदस्य तथा सदस्य पदको लागि आज (बिहीबार) मतदान हुँदै छ ।

संघको वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल र महासचिवमा बिमलराज भट्टराई निर्विरोध निर्वाचित भैसकेका छन् ।

एशोसियट सदस्यमा आनन्दप्रसाद ओझा, ४ जना बाणिज्य सदस्यमा काशीराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतीक पोखरेल निर्विरोध निर्वाचित भएका छन् भने ४ जना उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु र संजय कलवार जयसवाल निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा नवीन श्रेष्ठ र भेषराज गैरेबीच तथा सचिव पदमा बाबुराम विक, मुक्तिप्रसाद अधिकारी र सुर्यप्रसाद पराजुलीका बीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

खुल्लातर्फको ७ जना सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै दुईजना महिला सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ निर्वाचन समितिले जनाएको छ ।
संघमा १ हजार ६ सय १३ मतदाता रहेका छन् । दिउँसो ५ बजेसम्म मतदान अवधि निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ओली र प्रचण्ड-माधव समूहका चालिसे विजयी
  • २०७७ फाल्गुन १३, बिहीबार १२:११
  • In "कर्णाली प्रदेश"
  • एमाले केन्द्रीय सदस्यमा को को भए निर्विरोध ? सूचिसहित
  • २०७७ फाल्गुन १३, बिहीबार १२:११
  • In "BannerNews"
  • महाधिवेशनबाट अध्यक्ष केपि ओलीको ‘कम्फर्टेवल टिम’ तयार
  • २०७७ फाल्गुन १३, बिहीबार १२:११
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

चीनमाथि बाइडेन प्रशासनको दबाबसँगै ‘साउथ चाइना सी’मा भियतनाम र फिलिपिन्सको सक्रियता

जसपालाई प्रचण्ड–माधवको प्रस्ताव : मिलेर जाऔं

मिलोमतोमै नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version