• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रवीण बाँस्तोला मृत्युबारे प्रहरीले भन्यो – प्रहरीले कीर्ते कागज बनाउन सक्दैन


प्रवीण बाँस्तोला मृत्युबारे प्रहरीले भन्यो – प्रहरीले कीर्ते कागज बनाउन सक्दैन

काठमाडौं । उर्लाबारीको प्रवीण बाँस्तोला मृत्यु प्रकरणको अनुसन्धान त्रुटिरहित ढंगले भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङले पत्रकार सम्मेलन गरेर प्रहरीले कीर्ते कागज बनाउन नसक्ने समेत जिकिर गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भनेका छन्, ‘प्रहरी अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालयसँग समन्वय तथा जिल्ला अदालतको आदेश समेत हुने भएकाले प्रहरीले कीर्ते गरी कागज बनाउन सक्दैन ।’

यसअघि प्रहरीले अनुसन्धान प्रतिवेदनमा मृतकको तस्वीर नै फेरेको पीडित परिवारले आरोप लगाएको थियो ।

उनले मृतकको परिवारले पनि प्रहरीसँग समन्वय र सहकार्य गरेर अघि बढे अनुसन्धानमा सहज हुने बताए ।

खड्काले प्रहरीले घटनाबारे त्रुटिरहित ढंगले अनुसन्धान गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रवीण बास्तोला मृत्यु प्रकरण : प्रहरीले मिसिलमा फोटो फेरेको पुष्टि
  • २०७७ फाल्गुन १२, बुधबार १५:५५
  • In "कोशी प्रदेश"
  • नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा
  • २०७७ फाल्गुन १२, बुधबार १५:५५
  • In "BannerNews"
  • अनुसन्धान प्रतिवेदनमा मृतकको फोटो अर्कै, विरोधपछि छानबिन समिति गठन
  • २०७७ फाल्गुन १२, बुधबार १५:५५
  • In "कोशी प्रदेश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

भागरथी हत्या प्रकरण : आरोपीलाई ५ दिन म्याद थप

डा. केसीको अनशन स्थगित

प्रचण्डको कदम सही सावित भयो, अब पार्टी एकताको पहल गर्नुपर्छ : वामदेव गौतम

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version