• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

तीन महिनामा ४० जना विदेशीलाई नेपालबाट देश निकाला


तीन महिनामा ४० जना विदेशीलाई नेपालबाट देश निकाला

 काठमाडौं । पछिल्लो तीन महिनामा नेपालले ४० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागका अनुसार कात्तिकदेखि पुससम्म कुल ४० जना नागरिकलाई नेपालले निष्काशन गरेको हो । यसमध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् ।

यो अवधिमा १९ जना चिनियाँ नागरिक नेपालबाट निष्कासनमा परेका छन् । विभागका अनुसार ओभस्टेको कसुरमा बढी चिनियाँ नागरिक नागरिक नेपालबाट निकालिएका छन् ।
यो अवधिमा नेपालबाट १३ जना नागरिक ओभरस्टेको कसुरमा देश निकालामा परेका छन् । मानव बेचबिखन र संगठित अपराधमा संलग्न रहेका ३ जना चिनियाँ नागरिकलाई समेत नेपालले देश निकाला गरेको छ ।

अन्य विविध कसुरमा भने ३ जना चिनियाँ नागरिक निष्कासन भएको विभागको तथ्यांकमा उल्लेख छ । यो अवधिमा ४ जना अमेरिकी नागरिक निष्काशनमा परेका छन् । जसमा ३ जना ओभरस्टेका कारण निकालिएका हुन् ।

एक जना भने लागुऔषधको कसुरमा निकालिएका छन् । अष्ट्रेलिया, यमन र पाकिस्तानका २/२ जना नागरिकलाई नेपालबाट निकालेको छ । प|mान्सका दुई नागरिक समेत ओभरस्टेका कारण निकालिएका छन् ।

यो अवधिमा रोमानिया, मौरिसस, मलेसिया, भियतनाम, ब्राजिल, बंगलादेश, जोर्डन, कंगो र इस्टोनियाका एक एक जना नागरिक समेत नेपालबाट निष्कासन भएको विभागको तथ्यांकमा उल्लेख छ । तीन महिनामा ओभरस्टेका कारणले मात्र २७ जना विदेशी नेपाल निकालामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालम भिसा उल्लंघन गरी अवैध बसेकी चिनियाँ वरिष्ठ अधिकारी डिपोर्ट
  • २०७७ फाल्गुन १०, सोमबार १५:०४
  • In "BannerNews"
  • पर्यटक भिसामा आएका ४१ चिनियाँ शंकास्पद धन्दामा लागेकाे भेटिएपछि निष्कासन
  • २०७७ फाल्गुन १०, सोमबार १५:०४
  • In "समाचार"
  • भुटानले अमेरिकालाई झुक्यायो, डिपोर्ट गरेर भुटान पठाइएका व्यक्ति नेपालबाट पक्राउ
  • २०७७ फाल्गुन १०, सोमबार १५:०४
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

Next Post

बाराको आरती वनस्पति उद्योगमा आगलागी, साढे १५ घण्टापछि आगो नियन्त्रणमा

‘देउवा र पौडेलले मिले संसद पुनर्स्थापना गरेर ६ महिनामै चुनाव’

१० दिनपछि तातोपानी नाका पुनः सञ्चालनमा, रसुवागढी अझै अनिश्चित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version