• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गोलबजार नगरमा जसपाको समायोजन एकलौटी र बिधान बिपरितः पूर्व राजपा


गोलबजार नगरमा जसपाको समायोजन एकलौटी र बिधान बिपरितः पूर्व राजपा

संजय यादव, सिरहा
फागुन ९, आईतबार
जनता समाजवादी पार्टी नेपाल (जसपा) सिरहामा व्यापक असन्तुष्टि रहेको खबरहरु बाहिर आएको छ । जसपा गोलबजार नगरमा पूर्व समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल बीच पार्टीको सिद्धान्त, नीति र विधान विपरित समायोजन गरेपछि विवाद बाहिर आएको बुझिएको छ । गोलबजार नगरमा भएको समायोजन दुई पार्टी वीच नभई सीमित व्यक्ति र गुटबीच समाहित भएको जसपा नेपाल अध्यक्ष मण्डील सदस्य मनोज कुमार सिंहको कथन रहेको छ । पूर्व राजपा नेपाल अध्यक्ष मण्डलको सदस्य तथा सहजकर्ता रामदयाल यादवलाई सहजकर्ताको भूमिका बाट हटाई रामलोचन ठाकुरलाई सहजकर्ताको कार्य गर्न राजपा नेपालको अध्यक्ष मण्डल द्वारा निर्णय गरिएको अध्यक्ष मण्डलीय सदस्य मनोज कुमार सिंहले बताए । गोलबजार नगरमा समायोजनको नाउँमा गरिएको गुटको खेतीलाई घोर निन्दा पनि गरेको बताए ।
पूर्व राजपा र सपा बीच कुनै व्यक्ति सँग नभई राजपा नेपाल र सपा नेपाल बीच समायोजन गर्न गराउने राजपा अध्यक्ष मण्डलद्वारा निर्णय गरिएको छ । अध्यक्ष मण्डलीय सदस्य मोहम्मद मुस्ताक, सर्व नारायण झा, मनोज कुमार सिंह र रामलोचन ठाकुरद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तीमा भनिएको छ, ूपूर्व राजपा नेपालको मिति २०७७ फागुन १ गते बसेको बैठकद्वारा समयोजन कार्य स्थगित गर्ने निर्णय हुँदाहुँदै राजपा अध्यक्ष मण्डलको सदस्य तथा सहजकर्ता रामदयाल यादवले सपा नेपालका नेताहरुसँग मिलोमतो गरी पूर्व राजजपाका विपक्षमा गोलबजार नपाको समायोजन तथा एकलौटी र निन्दनीय कार्य गरेको हुँदा रामदयाल यादवलाई सहजकर्ताको भूमिका बाट बन्चित गरि रामलोचन ठाकुरलाई सहजकर्ताको कार्य गर्न राजपा नेपालको अध्यक्ष मण्डल द्वारा निर्णय गरिएको छ र सपाका नेताहरुलाई यस्ता व्यक्तिसँग नभई राजपा नेपाल र सपा नेपाल बीच समायोजन गर्न गराउन यो विज्ञप्ति जारी गरिएको छू। गोलबजार नगरमा समायोजनको समर्थन भन्दा असन्तुष्ट पक्ष कै हालीमुहाली र बर्चस्व रहेको जसपाका युवा नेता संजिब कुमार यादवको कथन रहेको छ । नेता यादवले भने, ईंटको जवाफ ढुंगाले दिने बताउदै गोलबजार नगरमा जसपाको समानान्तर नगर समिति गठनको तीब्र तयारी भईरहेको र एक दुई दिन मै गठन हुने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अशोक यादव नेतृत्वको सिरहा जसपा अवैधः रामरिझन यादव
  • २०७७ फाल्गुन ९, आईतवार १५:५४
  • In "मधेश प्रदेश"
  • पूर्व राजपा गोलबजार नगर तदर्थ समिति भंग गर्न माँग
  • २०७७ फाल्गुन ९, आईतवार १५:५४
  • In "मधेश प्रदेश"
  • गोलबजारमा जसपाकोे समानान्तर नगर समिती, प्रकाश अधिकारीले नै पार्टीमा खैलाबैला मच्चाएको आरोप
  • २०७७ फाल्गुन ९, आईतवार १५:५४
  • In "मधेश प्रदेश"
Tags: #राजनीति

Sanjay Yadav

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

प्रचण्ड र माधव नेपालबीच ५०-५० प्रतिशतको सहमति

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश

पाल्पाको रानीमहलमै होटेल चलाएर ‘हनिमुन गन्तब्य’ बनाउन प्रस्ताव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version