• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वाह रे राजनीति !


वाह रे राजनीति !

कतै क्रान्तिका दूतहरु,
कतै शान्तिका शत्रुहरु
कराएका कोलाहल मात्रै सुनिन्छन्।
जहाँ हेर्दा नाराबाजी,बन्द हडताल ,
भोकानाँगाका छट्पटाहट् सुनिन्छ।

स्वार्थकै रङमा रङ्गाएका, समाजसेवी र भलाद्मी कहलाएका,
नेपालको झण्डा छोडि, पार्टीको झण्डा फहराउँछन् ।

कहिँ बिर्सी सके होलान्, ती चन्द्र ,सुर्य,डाफेँ गुराँसलाई

चार पाङ्ग्रेमा सवार भई , निहत्था जनताला आशा दिलाँछन।

एकताको यो देश, बुद्धका ती उपदेश ।
खै सबै कहाँ बिर्सिए होलान्।
शान्ति छरिएका यो भुमिमा,
यति धेरै द्वन्द्व ,कलह र विकृति ,
कहाँबाट उब्जिएका होलान्।

पीडाका वेदनाले तर्सित जनताहरु,
हेरी हेरि भिन्न भिन्न भयानकताहरु
वाह रे यहाँका राजनीति !!
वाह रे यहाँका राजनीतिज्ञ !!

मुलुक डुब्छ भनी डर छैनन् कसैमा,
पार्टीकै चिन्तामा व्यस्त र मस्त ,
कोरानाको कहरले विश्व नै सिकिस्त छन्
हाम्रो देशका नेताहरु भ्रष्टाचारमै लिप्त छन्

कविता : साधु शरण महतो
भंगहा नगरपालिका–४ रामनगर विर्ता, महोत्तरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतमा आर्थिक वृद्धदरको उच्च सम्भावना छ : अमेरिकी लगानीकर्ता रे डालियो
  • २०७७ फाल्गुन ५, बुधबार २२:१०
  • In "BannerNews"
  • मदनको शालिकमा माल्यार्पण गर्न प्रचण्ड र माधव नेपाल बल्खु पुगे
  • २०७७ फाल्गुन ५, बुधबार २२:१०
  • In "देश"
  • उपेन्द्र यादवको साथबाट मुस्लिम र दलितहरु छुटिएपछि लोसपाका ठाकुरको पक्ष बलियो हुँदै
  • २०७७ फाल्गुन ५, बुधबार २२:१०
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

पत्रकार झाद्वारा लिखित मैथिली पुस्तक ‘खुशी’ को आवरण सार्वजनिक

कामतलाई मधेश विभूति घोषणाका लागि दवाव

भारतमा एसएसबीले फेला पार्‍यो दुई वटा शव

११० औं बीपी जयन्ती : आजदेखि तीने दिन बीपी साहित्य महोत्सव

Next Post

अलविदा गोलबजारका हस्ती राधेश्याम अग्रवाल

डाचारामको श्रद्धाञ्जली सभामा सहभागी हुन प्रचण्ड-माधव सर्लाही आउँदै

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version