• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पत्रकार झाद्वारा लिखित मैथिली पुस्तक ‘खुशी’ को आवरण सार्वजनिक


पत्रकार झाद्वारा लिखित मैथिली पुस्तक ‘खुशी’ को आवरण सार्वजनिक

जनकपुरधाम, सञ्चारकर्मी सुजीत कुमार झाद्वारा लिखित मैथिली पुस्तक ‘खुशी: वीरेन्द्रक यात्रा कथा’ को आवरण सार्वजनिक गरिएको छ । राम मन्दिरका महन्थ राम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुस्तकको आवरण सार्वजनिक गरिएको हो ।
पुस्तकमा मोडेल मल्टिपल कलेज जनकपुरधामका संस्थापक वीरेन्द्र साहको संघर्ष र सफलताको कथा प्रस्तुत गरेको छ।

कार्यक्रममा बोल्दै महन्थ राम गिरिले पुस्तक पढेर समाजका हरेक तहका व्यक्ति सधैं खुशी रहुन् भन्ने कामना गरे। उनले पुस्तकको माध्यमबाट समाजमा सकारात्मक सोच र प्रेरणा फैलाउन सकिने विश्वास व्यक्त गरे।

पुस्तकमा आफ्नो जीवनका संघर्ष र सफलताको कथा समेटिएकोमा कलेजका संस्थापक साहले खुसी व्यक्त गरे। उनले जनकपुरधाममा शिक्षाको क्रान्ति ल्याउने अभियानमा लागिरहेको बताउँदै, सञ्चारकर्मी झाद्वारा लिखित यो पुस्तकले उक्त अभियानमा थप ऊर्जा प्रदान गरेको बताए।

मोडेल खबरका सल्लाहकार एवं प्राध्यापक डा. सुरेन्द्र लाभले पुस्तकका लेखक झालाई “कलमवीर” र पुस्तकका केन्द्रबिन्दु साहलाई “कर्मवीर” को संज्ञा दिँदै दुवै व्यक्तित्वले आ-आफ्नो क्षेत्रमा अविराम योगदान गरिरहेकोमा प्रशंसा व्यक्त गरे। उनले संघर्ष नै खुशी प्राप्त गर्ने सबैभन्दा ठूलो माध्यम भएको पनि बताए।

वरिष्ठ साहित्यकार रोशन जनकपुरीले पुस्तकको महत्वबारे चर्चा गर्दै संघर्ष नै जीवनको सार हो र यसले नै सच्चा खुशी दिन्छ भन्ने धारणा व्यक्त गरे।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन संघर्षको भूमिका महत्वपूर्ण रहेको कुरामा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘कुकुल्यान्ड’ पुस्तकको विश्लेषण: नेपालको दूरसञ्चार प्रधानमन्त्री प्रचण्डमाथी भ्रष्टाचारको आरोप
  • २०८१ श्रावण २८, सोमबार १७:५९
  • In "BannerNews"
  • तिब्बती शरणार्थी भन्छन् : ‘दुङाल’ मेरै कथा हो
  • २०८१ श्रावण २८, सोमबार १७:५९
  • In "विचार"
  • जोगवनीमा पाँचौ अन्तरराष्ट्रिय मिथिला विद्यापति स्मृति महोत्सव सम्पन्न
  • २०८१ श्रावण २८, सोमबार १७:५९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

कमला पुल निर्माण प्रक्रिया सुरु गर्न मधेश सरकारलाई ७ दिने अल्टिमेटम

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते बस्नेगरी स्थगित

प्रचण्डले नेतृत्व छाडनु पर्ने माग आएपछि माओवादी बैठक ४ घन्टा पछि सर्‍यो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version