• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

उपेन्द्र यादवको साथबाट मुस्लिम र दलितहरु छुटिएपछि लोसपाका ठाकुरको पक्ष बलियो हुँदै


उपेन्द्र यादवको साथबाट मुस्लिम र दलितहरु छुटिएपछि लोसपाका ठाकुरको पक्ष बलियो हुँदै

सप्तरी, कार्तिक । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेको क्षेत्रमा मुस्लिम र दलित समुदायले साथ छाडेपछि लोसपा उम्मेदवार जयप्रकाश ठाकुरको पक्ष बलियो बन्द्र गएका छन् ।
दलित र मुस्लिमहरु सप्तरी २ मा लोसपाका उम्मेद्वार ठाकुरको पक्षमा लागेपछि उनी प्रति जित्ने माहोल बढ्दै गएका हुन् । यो क्षेत्रमा बलियो प्रभाव भएका ठाकुरलाई समर्थन गर्नेहरू खुल्दै गएका छन् ।
यसैक्रममा यहाँका दलित र मुस्लिम समुदायले ठाकुरलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
यहाँका अर्का उम्मेद्वार जसपा अध्यक्ष उपेन्द्र यादव मधेसविरोधी शक्तिसँग मिलेको, मधेसको भोटलाई सत्तासँग साटेको, मधेसका शहिदहरूको भावनालाई सम्मान नगरेको भन्दै रुष्ट रहेका मतदाताले लोसपा उम्मेदवार ठाकुरलाई समर्थन गरेका हुन् ।
दलित र मुस्लिम समुदायका अगुवाले आइतबार ठाकुर असली मधेसीको आवाज बोक्ने नेता भन्दै समर्थन गरेको एक मुस्लिम मतदाता प्रिया अन्सारीले जानकारी दिइन ।
ग्राउण्ड रियालिटी बुझ्दा यहाँका अर्का उम्मेद्वार सीके राउतले विखण्डनको राजनीति गरेकाले उनलाई मत नदिने मनस्थितिमा यहाँका मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जसपा नेता प्रकाश अधिकारी एकीकृत समाजवादी प्रवेश गर्दै
  • २०७९ कार्तिक २२, मंगलवार १२:०७
  • In "मधेश प्रदेश"
  • जोखिममा जसपाः एमालेले धोका दिएसँगै शीर्ष नेताहरु ‘रेड जोन’ मा उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव नै हारको त्रासमा
  • २०७९ कार्तिक २२, मंगलवार १२:०७
  • In "BannerNews"
  • उपेन्द्र घुमाउरो ढंगले संसद् छिर्न खोजेको भन्दै बिरोध
  • २०७९ कार्तिक २२, मंगलवार १२:०७
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

चुनाव हार्ने भए पछि गुण्डागर्दीमा उत्रिए राई, गाउँपालिका अध्यक्षलाई थर्काएपछि आयोगले काट्यो पत्र, उम्मेदवारी खारेज गर्ने चेतावनी

स्वतन्त्रहरूको उम्मेद्वारी एक प्रकारको सचेत विद्रोह हो

नेपाल जनतान्त्रिक मुक्ति मोर्चाले लियो सवारी साधन आगलागीको जिम्मा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version