• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ट्रम्पले फेरि कहिल्यै ट्वीटर चलाउन पाउने छैनन्


ट्रम्पले फेरि कहिल्यै ट्वीटर चलाउन पाउने छैनन्

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अब कहिल्यै पनि ट्वीटर चलाउन नपाउने भएका छन् । ट्वीटरका प्रमुख वित्तिय अधिकारीका अनुसार ट्रम्प भविष्यमा पुनः अमेरिकी राष्ट्रपनि बनेतापनि उनलाई ट्वीटरले प्रतिबन्ध फुकुवा गर्ने छैन ।

सिएनबिसीसँग बुधबार कुराकानी गर्दै ट्वीटरका सिएफओ नेड सेगलले ट्रम्पविरुद्ध ट्वीटरले लगाउने प्रतिबन्ध स्थायी भएको प्रष्ट पारेका हुन् ।

उनले भनेका छन्, ‘हाम्रो नीति भनेकै जब तपाइँलाई प्लाटफर्मबाट हटाइन्छ तब तपाइँ सधैका लागि हटाइनुहुन्छ । चाहे तपाइँ टिप्पणीकार हुनुहोस् वा प्रमुख वित्तिय अधिकारी तथा पूर्व वा वर्तमान सार्वजनिक अधिकारीहरु सबैको हकमा यो लागू हुन्छ । स्मरण रहोस् मानिसहरुले हिंसालाई प्रवद्र्धन नगरुन् भन्नका लागि हाम्रा नीतिहरु तय गरिएको हुन्छ । यदि कसैले त्यसो गर्दछ भने हामीले त्यस्तालाई हटाउँछौँ र हाम्रो नीति अनुसार उनीहरुलाई पुनः आगमन गर्न अनुमति हुँदैन ।’

अमेरिकी माथिल्लो सदन कंग्रेसमा ट्रम्पमाथिको महाअभियोगको प्रक्रिया अगाडि बढिरहेको बेला ट्वीटरका अधिकारीको यस्तो अभिव्यक्ति बाहिर आएको हो । स्मरण रहोस् यदि कंग्रेसले ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव विफल पारेमा ट्रम्प आगामी राष्ट्रपतीय चुनावमा भाग लिन पाउनेछन् ।

अघिल्लो महिना ह्वाइटहाउसबाट बहिर्गमन हुनु अगाडि ट्रम्प समर्थकले अमेरिकी संसद भवनमा हिंसा मच्चाएको घटना पश्चात् ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध लगाएको हो ।

ट्रम्पले भविष्यमा पनि हिंसा मच्चाउने जोखिम भएको भन्दै ट्वीटरले उनको अकाउन्टलाई स्थायी रुपमा प्रतिबन्ध लगाएको हो ।

ट्वीटर मात्र नभएर युट्युब तथा फेसबुक लगायतका सोसल मिडिया प्लाटफर्महरुले पनि ट्रम्पमाथि प्रतिबन्ध लगाएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ट्रम्पलाई बन्देज लगाएपछि ट्वीटरले गुमायो अढाइ अर्ब डलर
  • २०७७ फाल्गुन ५, बुधबार १५:३०
  • In "सूचना-प्रविधि"
  • डोनाल्ड ट्रम्पबारे फेसबुकको फैसला : प्रतिबन्ध दुई वर्षका लागि
  • २०७७ फाल्गुन ५, बुधबार १५:३०
  • In "सूचना-प्रविधि"
  • तालिबानबाट प्रयोगकर्तालाई जोगाउन फेसबुक, ट्वीटर र लिंक्डइनले गर्दैछन् यी ६ काम
  • २०७७ फाल्गुन ५, बुधबार १५:३०
  • In "समाचार"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

त्रिपुराका मख्यमन्त्रीको अभिव्यक्तिप्रति प्रचण्ड-माधव समूहको आपत्ति

सभामुखले बैठक नराखेपछि प्रचण्ड–माधव समूहले बुझायो विरोधपत्र

इन्धनको मुल्य वृद्धिविरुद्ध माइतीघरमा थाल ठटाएर प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version