• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भाजपाले नेपालसँगको सम्बन्ध विगार्न खोजेकोमा भारतीय कंग्रेसको आपत्ति


भाजपाले नेपालसँगको सम्बन्ध विगार्न खोजेकोमा भारतीय कंग्रेसको आपत्ति

काठमाडौं । नेपाल र श्रीलंकामा बीजेपी सरकार स्थापना गर्नुपर्छ भन्ने भारतीय गृहमन्त्री अमित शाहको अभिव्यक्तिको भारतको प्रतिपक्षी दल कंग्रेसले विरोध गरेको छ ।

कांग्रेसले ट्वीटर ह्यान्डलमार्फत शाहको अभिव्यक्तिको विरोध गर्दै छिमेकी मुलुकसँग सम्बन्ध बिगार्न खोजेको आरोप लगाएको छ । यस्तै अभिव्यक्तिको कारण छिमेकी मुलुकसँग भारतको सम्बन्ध बिग्रिएको कांग्रेसले जनाएको छ ।

त्रिपुराका मुख्यमन्त्री विप्लव देवले सन् २०१८ मा तत्कालिन बीजेपी अध्यक्ष शाहको भनाइ उध्दृत गदै नेपाल र श्रीलंकामा बीजेपीको संगठनसहित ती देशमा पनि सरकार बिस्तार गर्नुपर्छ भन्ने उल्लेख गरेका थिए । देवको अभिव्यक्तिको भारतका अन्य राजनीतिक दलहरुले पनि विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सीडीएस रावतले भने – नेपाल-भारत सम्बन्ध हिमालय जति उँचो र हिन्द महासागर जति गहिरो छ
  • २०७७ फाल्गुन ४, मंगलवार १६:०७
  • In "अन्तराष्ट्रिय"
  • चिनियाँ चलखेलले फरक पार्नेछैन नेपाल भारत सम्बन्धमा, नयाँ सरकारसँग यस्तो हुनेछ साझेदारी
  • २०७७ फाल्गुन ४, मंगलवार १६:०७
  • In "BannerNews"
  • यातायातमन्त्री यादवको अभिव्यक्तिप्रति राष्ट्रिय जनमोर्चाले जनायो बिरोध
  • २०७७ फाल्गुन ४, मंगलवार १६:०७
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

मेरो निर्वाचन क्षेत्रमा राम जन्मिएको पुष्टि भए सबभन्दा खुसी त मै हुन्छु: प्रचण्ड

कक्षा ५ सम्मका बिद्यार्थीलाई स्कुलमा नयाँ नियम लागु, सरकारले पनि जारि गर्यो यस्तो सूचना

भागीरथी घटना प्रकरण : महेन्द्रनगरबाट पक्राउ एक जना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version