• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

यातायातमन्त्री यादवको अभिव्यक्तिप्रति राष्ट्रिय जनमोर्चाले जनायो बिरोध


यातायातमन्त्री यादवको अभिव्यक्तिप्रति राष्ट्रिय जनमोर्चाले जनायो बिरोध

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्तिलाई लिएर राष्ट्रिय जनमोर्चाले आपत्ति प्रकट गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गर्दै मन्त्री यादवले सिके राउतको हत्या गर्ने सम्बन्धी दिएको अभिव्यक्तिप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको भन्दै विरोध जनाएका छन् ।

राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही नमान्ने बताउँदै सरकारको जिम्मेवार मन्त्रीले त्यसप्रकारको अभिव्यक्ति दिनु सही नभएको बताएको छ । साथै जनमोर्चाले मन्त्री यादवको त्यसप्रकारको अभिव्यक्तिको विरोध र भर्त्सना समेत गरेको छ ।

बलिदानी दिवस मनाउन गत बिहीबार गौर पुगेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् । उनको उक्त अभिव्यक्तिको अहिले सर्बत्र आलोचना भईरहेको छ भने राजीनामाको माग आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जसपामा भाडभैलो शुरु , अध्यक्ष यादवले एकलौटी तानाशाह निर्णय गरेको सासद ईस्तियाक राईको आरोप
  • २०७८ माघ ८, शनिबार १७:५१
  • In "देश"
  • मन्त्री यादवको बर्खास्ती माग गर्दै युवा संघद्वारा प्रदर्शन
  • २०७८ माघ ८, शनिबार १७:५१
  • In "BannerNews"
  • जसपामा भाडभैलो : यादव विरुद्ध ठूलै कदम चाल्ने चेतावनी
  • २०७८ माघ ८, शनिबार १७:५१
  • In "समाचार"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

मन्त्री यादवको बर्खास्ती माग गर्दै युवा संघद्वारा प्रदर्शन

ओलीलाई मध्यवधीको भूत, राष्ट्रपतिबाट कार्यकारीको अभ्यास

महिनैपिच्छे बढ्छ पेट्रोलियम पदार्थको भाउः १० महिनामा १५ प्रतिशतले वृद्धि

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version