• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेकपा प्रचण्ड–नेपाल समूहको रुपन्देही अध्यक्षमा राजु गुरुङ


नेकपा प्रचण्ड–नेपाल समूहको रुपन्देही अध्यक्षमा राजु गुरुङ

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहको रुपन्देही अध्यक्षमा राजु गुरुङ सिफारिस भएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र बीच एकतापछि रुपन्देही अध्यक्षमा एमालेका शिवराज सुवेदी चयन भएका थिए ।

बुटवल उपमहानगरका मेयरसमेत रहेका सुवेदी ओली पक्षमा लागेपछि नेकपा प्रचण्ड नेपाल समूहको चार सदस्यीय केन्द्रीय सचिवालयले तत्कालीन एमालेकै गुरुङलाई जिल्ला अध्यक्षमा सिफारिस गरेको हो ।

नेकपा प्रचण्ड–नेपाल समूहको रुपन्देहीका सचिव निर्मल जिसीले गुरुङलाई केन्द्रीय सचिवालयले अध्यक्षमा सिफारिस गरेको जानकारी आएको र सर्कुलर आउन बाँकी रहेको बताए ।

अध्यक्षमा गुरुङको नाम मात्र सिफारिस भएकाले उनी अध्यक्ष बन्ने निश्चित भएको सो समूहका प्रदेश कमिटीका एक पदाधिकारीले बताए । गुरुङ तत्कालीन राष्ट्रिय युवा संघको केन्द्रीय उपाध्यक्ष हुन् । उनी गत स्थानीय चुनावमा बुटवल उपमहानगरको मेयरको दावेदार थिए । तर माधव नेपाल पक्षका भएकाले उनले टिकट पाएनन् ।

बुटवल वहुमुखी क्याम्पसको पूर्व स्ववियू सभापति समेत रहेका गुरुङ युवा पंक्तिमाझ लोकप्रिय मानिन्छन् । प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेर चुनावको मिति घोषणा गरेपछि उनले बुटवलमा पत्रकार सम्मेलन गरेर आगामी निर्वाचनमा ओली पक्षका महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेलको विरुद्धमा उम्मेदवारी घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त
  • २०७७ माघ २६, सोमबार २०:५५
  • In "BannerNews"
  • तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ओली र प्रचण्ड-माधव समूहका चालिसे विजयी
  • २०७७ माघ २६, सोमबार २०:५५
  • In "कर्णाली प्रदेश"
  • सुरु भयो प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक
  • २०७७ माघ २६, सोमबार २०:५५
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

Next Post

संवैधानिक इजलासमा प्रधानन्यायाधीशको कडाइ : छोडिहाल्नुस्, बन्द गरिहाल्नुस् !

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version