• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कपिलबस्तु लकडाउन थप


कपिलबस्तु लकडाउन थप

कपिलवस्तु : कपिलवस्तुमा कोरोना संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासनले जारी गरेको लकडाउनको समय ७ दिन थपेको छ ।
जिल्ला प्रशासनले आइतबाररातीबाट थप भाद्र सात गतेसम्म लकडाउन थप गरेको हो । जिल्लामा समुदाय स्तरमा समेत कोरोना बढ्न थालेपछि संक्रमणको जोखिम कम गर्न भन्दै स्थानीय प्रशासनले साउन २४ गतेबाट पुर्ण लकडाउन जारी गरेको थियो ।
यो अवधिमा पनि संक्रमित बढेकोले संक्रमण फैलिन नदिन निषेधाज्ञाको समय लम्ब्याएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको सूचनामा जनाईएको छ । प्रशासनले सूचना जारी गर्दैै आइतबार देखि थप लकडाउन थपेको जानकारी दिएको छ । प्रशासनले भदौ १ गते वाट बिहान ८ बजेदेखि १० बजेसम्म स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै अत्यावश्यक खाद्यान्न सामग्रीका पसल सञ्चालनको अनुमति दिएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायाण पौडेलले वताउनुभयो ।
सर्वसाधारणकोे आवश्यकतालाई मध्यनजर गर्दै खाद्यान्न लगायतका समाग्री खरिद गर्ने समय उपलव्ध गराएको र सो समयमा पनि उच्च सतरर्कता अपनाउन आग्रह गरेको उहाले बताउनुभयो ।
प्रशासनका अनुसार सरकारी कार्यालय, बैकिङ संस्था बजार, निजी पसल र सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरिएको छ । उद्योग कलकारखानको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरको मापदण्ड अनुसार संचालन गर्न पाईने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महाकालीको ताल फुट्ने खतरा, सरकारले जारी गर्यो ‘अलर्ट’
  • २०७७ श्रावण ३२, आईतवार १९:५२
  • In "थप"
  • किनमेलका नाममा भिड बढेपछि किराना पसल पनि बन्द : सीडीओ भट्टराई
  • २०७७ श्रावण ३२, आईतवार १९:५२
  • In "देश"
  • सिरहा र गोलबजार दुई साताका लागि लकडाउन
  • २०७७ श्रावण ३२, आईतवार १९:५२
  • In "मधेश प्रदेश"

Netramani Singh

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post

काठमाडौंको नयाँबानेश्वर, बुधनगर, थापागाउँ, बिजुली बजार क्षेत्र सिल

स्थानीय तह भत्तामा मनपरी खर्च गर्दै सिरहामा

मेयर र मेसुसहित ९२ कोरोना संक्रमित थपिए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version