• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेकपा सर्लाही ईन्चार्ज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु, प्रहरी सुक्ष्म अनुसन्धान गर्दै


नेकपा सर्लाही ईन्चार्ज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु, प्रहरी सुक्ष्म अनुसन्धान गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डचाराज वाग्लेको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

ज. १० प ३२०६ नम्बरको मोटरसाईकलमा सवार भई बरहथबाबाट नयाँरोडतर्फ आउँदै गर्दा बाटोमै लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मूर्तिया चोकबाट केही सय मिटर उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा बुधबार राती ९ बजे लडिरहेको अबस्थामा वाग्लेलाई स्थानीयले देखेका थिए ।

स्थानीयले खबर गरेपछि प्रहरीले बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चिकित्सकले वाग्लेको मृत्यु भईसकेको बताएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक उद्यव सिंह भाटले जानकारी दिए । प्रनाउ भाटका अनुसार प्रहरी टोली घटनास्थल पुग्दा वाग्लेको टाउकोमा हेल्मेट र आँखामा चश्मा थियो ।

‘आँखाको छेउमा निलडाम जस्तो देखिएको थियो, अन्य ठूलो चोटपटक देखिएको थिएन, चोटपटक हेर्ने भन्दापनि हतार हतार एम्बुलेन्समा राखेर उपचारका लागि बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्रतर्फ पठाईएको थियो त्यहाँ डाक्टरले मृत्यु भइसकेको घोषणा गर्नुभयो,’ उनले भने ।

घटनास्थलको अवस्था हेर्दा आफै लडेको हो वा कुनै जनारसँग ठोक्किर लडेको हो जस्तो देखिएको उनले बताए । दुर्घटनाबारे गम्भिर एवं सुक्ष्म रुपमा अनुसन्धान भईरहेको उनको भनाइ छ ।

नेकपा जिल्ला अध्यक्ष रेवती पन्तका अनुसार वाग्ले बुधबार दिउँसो बरहथवामा पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकमा सहभागि भई पार्टीले नै बुधबार साँझ आयोजना गरेको मसाल जुलुसको नेतृत्व गर्न बरहथवामा बसेका थिए ।

पन्तका अनुसार उक्त मसाल जुलुस सम्पन्न गरेर नयाँरोडतर्फ फर्किने क्रममा वाग्ले मोटरसाईकल दुर्घटनामा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेता प्रचण्ड र नेपालको माग : ‘डाचाराज वाग्लेको शंकास्पद मृत्यु घटनाको उच्चस्तरीय छानबिन हुनुपर्छ’
  • २०७७ माघ २२, बिहीबार ११:४५
  • In "देश"
  • टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
  • २०७७ माघ २२, बिहीबार ११:४५
  • In "दुर्घटना"
  • सर्लाहीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु, ८ प्रहरीसहित १० घाइते
  • २०७७ माघ २२, बिहीबार ११:४५
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

साबिक कर्णालीमा जन्म–मृत्यु संस्कारका लागि ३० केजी चामल निःशुल्क वितरण प्रभावकारी

रौतहटमा दलित टोलमाथि सामूहिक आक्रमण, दुई महिलासहित ६ जना घाइते

औषधि ऐन संशोधन सरकारको प्राथमिकतामा हुन्छ : तोसिमा कार्की

नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा, सुशासन र विकासको माग

प्रत्यक्षतर्फ नयाँ अनुहारको लहर, रास्वपाबाट १२५ सांसद निर्वाचित

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

Next Post

मोरङमा १८५ राउण्ड गोली बरामद

धनुषामा दाहाल–नेपाल कार्यकर्ता र प्रहरीबीच झडप, केहि राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार

विराटनगरको चिया पसलमा प्रचण्ड-माधव समूहको तोडफोड

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

साबिक कर्णालीमा जन्म–मृत्यु संस्कारका लागि ३० केजी चामल निःशुल्क वितरण प्रभावकारी

मध्यपूर्व द्वन्द्वले भारतका होटल–रेस्टुरेन्टमा ग्यास अभाव सिर्जना

उत्तर कोरियाका किम यो जोङद्वारा संयुक्त सैन्य अभ्यासमा ‘अकल्पनीय भयानक परिणाम’ चेतावनी

रौतहटमा दलित टोलमाथि सामूहिक आक्रमण, दुई महिलासहित ६ जना घाइते

लेबनान द्वन्द्वमा एक सातामै ८३ बालबालिकाको मृत्यु, युनिसेफको चिन्ता

औषधि ऐन संशोधन सरकारको प्राथमिकतामा हुन्छ : तोसिमा कार्की

नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा, सुशासन र विकासको माग

प्रत्यक्षतर्फ नयाँ अनुहारको लहर, रास्वपाबाट १२५ सांसद निर्वाचित

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version