• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेता प्रचण्ड र नेपालको माग : ‘डाचाराज वाग्लेको शंकास्पद मृत्यु घटनाको उच्चस्तरीय छानबिन हुनुपर्छ’


नेता प्रचण्ड र नेपालको माग : ‘डाचाराज वाग्लेको शंकास्पद मृत्यु घटनाको उच्चस्तरीय छानबिन हुनुपर्छ’

सर्लाही । नेकपा अध्यक्षद्वय तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेकपाका सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको मृत्यु घटना शंकास्पद रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा अाेलीकाे निरंकुशतन्त्र र तानाशाही प्रतीगमनकाे बिराेधमा आन्दोलन गर्ने क्रममा वाग्लेको शंकास्पद मृत्यु भएकाले उच्चस्तरीय छानबिन गर्नु पर्ने नेता द्वयले बताएका हुन् ।

गत माघ २१ गते सर्लाहीको बरहथवा नगरपालिकामा नेकपाले आयोजना गरेको मसाल जुलुस सम्पन्न गरि बागमती फर्किने क्रममा नेकपा सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य वाग्लेको मोटरसाइकल दुर्घटनामा शंकास्पद मृत्युु भएको थियो ।

नेता वाग्लेको तेह्रौं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता द्वय
प्रचण्ड र नेपालले मृत्यु घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने माग गरेका हुन् ।

सर्लाहीको हरिपुर नगरपालिका-१ जानकीनगर स्थित हजारविगाहमा अायोजित श्रद्धाञ्जली सभामा नेता प्रचण्डले अाेलीकाे निरंकुशतन्त्र र तानाशाही प्रतीगमनकाे विराेधमा वाग्लेले ज्यानको अाहुती दिनु परेकाे बताउँदै अब अझ सशक्त रूपमा निरंकुशता विरुद्ध याे अान्दोलनलाई अगाडि बढाउन सम्पूर्ण लाेकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने आव्हान गरेका छन् ।

नेकपाका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि प्रहरीले भने जस्तो सामान्य सडक दुर्घटनाको कारणले मात्रै वाग्लेको मृत्यु नभएको बताए। ‘मोटरसाइकल कुनै जनावरसँग ठोक्किएर वा आफैँ अनियन्त्रित भएर दुर्घटना भएको भनेर पत्याउन सक्ने अवस्था छैन,’ नेपालले भने, ‘घटना रहस्यमय छ। सरकारले विशेषज्ञ टोली गठन गरेर गम्भीरतापूर्वक छानविन गर्नुपर्छ।’

श्रद्वाञ्जली सभाको आयोजना हुने दिनलाई मध्यनजर गर्दै सर्लाहीका हरिपुर , बरहथवा र बागमती नगरपालिकाले तहले(आज) बिहीबार सार्वजनिक बिदा समेत दिएका छन् ।

स्व. वाग्लेले जिल्लाका लागि पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिएको पालिकाका प्रमुखहरुले बताएका छन् ।

हरिपुर नपा को जानकीनगर घर भएका वाग्ले गत माघ २१ गते राति बरहथवा नगरपालिका- ९ स्थित नयाँरोड-बरहथवा सडकखण्ड अन्तर्गत मूर्तिया जंगलमा रहस्यमय मोटरसाइकल दुर्घटनामा मृत फेला परेका थिए ।

श्रद्धाञ्जली सभामा स्व नेता वाग्लेका परिवारका सदस्यहरु सहित पुर्व मन्त्री , निवर्तमान सांसद ,प्रदेश सांसद ,पार्टीका केन्द्रीय कमिटी ,स्थायी कमिटी सदस्य ,स्थानीय तहका प्रमुख ,उपप्रमुख लगायत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • डाचारामको श्रद्धाञ्जली सभामा सहभागी हुन प्रचण्ड-माधव सर्लाही आउँदै
  • २०७७ फाल्गुन ६, बिहीबार २०:३१
  • In "देश"
  • नेकपा सर्लाही ईन्चार्ज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु, प्रहरी सुक्ष्म अनुसन्धान गर्दै
  • २०७७ फाल्गुन ६, बिहीबार २०:३१
  • In "देश"
  • सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा
  • २०७७ फाल्गुन ६, बिहीबार २०:३१
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

‘नेपालको माटो सुहाउँदो प्रणाली छ, यसलाई फालिदिउँ भन्न मिल्दैन’

पेट्रोलियम पदार्थको भाउ अझै बढाउने सोचमा निगम

नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित बोलायो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version