No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

म्यानमारको सैन्य कू बारे नेपालले भन्यो– सुकीलाई तत्काल रिहा गर

काठमाडौं । म्यानमारमा सेनाले चालेको कदमको विषयमा नेपाल सरकारले प्रतिक्रिया दिएको छ । नेपालले प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै नै पुनर्स्थापित हुने विश्वास व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै म्यानमार घटनालाई नजिकबाट नियालिरहेको पनि उल्लेख गरेको छ । नेपालले सेनाले नियन्त्रणमा लिएका राष्ट्रपति र स्टेट काउन्सिलर आङ साङ सुकीको सुरक्षाको बारेमा समेत चासो व्यक्त गर्दै तत्काल रिहा गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

प्रवेश परीक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

कांग्रेसका सातवटै प्रदेशका सभापतिको भेला पोखरामा हुने

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

प्रमुख दलका तीनैजना पूर्व प्रधानमन्त्रीमाथि अनुसन्धान

अध्यक्ष ओली पक्राउको विरोधमा एमाले सडकमा (तस्बिरसहित)

Next Post
अब निजी क्षेत्रका ठूला आयोजनामा छुट्टै सुरक्षा युनिट

कोरोना प्रभावित व्यवसायीको बालुवाटारमा धर्ना

अमेरिकाले प्रजातन्त्र सम्बन्धी विश्व शिखर सम्मेलन गर्ने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

प्रवेश परीक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

प्रवेश परीक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

देउवा परिवारमाथि पनि अनुसन्धान सुरु, घर भत्काउन रोक

देउवा परिवारमाथि पनि अनुसन्धान सुरु, घर भत्काउन रोक

कांग्रेसका सातवटै प्रदेशका सभापतिको भेला पोखरामा हुने

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

प्रमुख दलका तीनैजना पूर्व प्रधानमन्त्रीमाथि अनुसन्धान

प्रमुख दलका तीनैजना पूर्व प्रधानमन्त्रीमाथि अनुसन्धान

अध्यक्ष ओली पक्राउको विरोधमा एमाले सडकमा (तस्बिरसहित)

अध्यक्ष ओली पक्राउको विरोधमा एमाले सडकमा (तस्बिरसहित)

भदौ २३–२४ घटनाको निष्पक्ष छानबिन कांग्रेसको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .