• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री ओलीलाई रेणु दाहालको चुनौती


प्रधानमन्त्री ओलीलाई रेणु दाहालको चुनौती

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले चुनौती दिएकी छिन् । भरतपुरमा आज दुई ठुला आयोजनाहरुको शिलान्यास गर्न लागेका ओलीलाई दाहालले चुनौती दिदै प्रतिकार गर्ने चेतावनी दिएकी हुन् ।

आज प्रधानमन्त्री ओलीले भरतपुरमा सिटी हल निर्माण र महेन्द्र राजमार्गको पुलचोक गोन्द्राङ सडकलाई ६ लेनको फराकिलो बनाउने योजनाको शिलान्यास गर्ने कार्यक्रम छ । महानगरपालिका प्रमुख दाहालले आफ्नो कार्यकालमा भइरहेको विकास निर्माणमा सत्ता र शक्तिको दुरुपयोग गरी जर्बजस्ती शिलान्यास गर्न लागिएको बताइन् । उनले भनिन्, यो सत्ताको दुरुपयोग गरी जर्बजस्ती गर्न लागिएको हो, हामी बहिष्कार मात्र नभई प्रतिकार नै गर्छौं ।

महानगरपालिका प्रमुख रेणु दाहालले आफूले निकै मिहेनत गरी भरतपुरमा विकासको कामलाई निकै अगाडि बढाएको बताइन् । चितवनमा विकास निर्माणले गति लिइरहेको र विभिन्न आयोजनाहरु ल्याउन आफूले भूमिका खेलेको बताइन् । आयोजना ल्याउने काम आफूहरुले गरेको तर शिलान्यास गर्न अर्को पक्ष आउन लागेको भन्दै आपत्ती जनाइन् ।

चितवन प्रचण्डको गृहजिल्ला हो । उनी यसअघि चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । आज प्रचण्डकै निर्वाचन क्षेत्रमा ओलीले सम्बोधन गर्ने कार्यक्रम समेत छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल प्रचण्डकी छोरी हुन् । प्रधानमन्त्री ओलीले प्रचण्डको आलोचना गर्ने क्रममा छोरीलाई मेयर बनाएको विषय पनि उल्लेख गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ओली चितवन जाने भएपछि प्रचण्ड–नेपाल पक्षद्वारा प्रदर्शन, सुरक्षाव्यवस्थामा कडाई
  • २०७७ माघ १९, सोमबार २१:२८
  • In "देश"
  • प्रधानमन्त्री ओली चार मन्त्रीसहित चितवन आउँदै
  • २०७७ माघ १९, सोमबार २१:२८
  • In "थप"
  • प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : राम मन्दीरबारे किन बोल्नु हुन्न ?
  • २०७७ माघ १९, सोमबार २१:२८
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

प्रधानमन्त्रीले गरे ढल्केबर सबस्टेसनको उद्घाटन

म्यानमारको सैन्य कू बारे नेपालले भन्यो– सुकीलाई तत्काल रिहा गर

अब निजी क्षेत्रका ठूला आयोजनामा छुट्टै सुरक्षा युनिट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version