• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : राम मन्दीरबारे किन बोल्नु हुन्न ?


प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : राम मन्दीरबारे किन बोल्नु हुन्न ?

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडीमा बनाउन लागिएको राम मन्दीरबारे नबोलेको भन्दै पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न उठाएका छन् ।

शनिबार भरतपुरमा नेकपा ओली समूहले आयोजना गरेको जनसभामा ओलीले प्रचण्डको नाम नलिई त्यही क्षेत्रबाट चुनाव जितेका सांसदले राम जन्मभूमि अयोध्याबारे नबोलेको बताएका हुन् । उनले भने, यहि जिल्लाबाट छानिएका, त्यही क्षेत्रबाट निर्वाचित सांसद राज मन्मभूमि अयोध्यामा राम मन्दीर बनाउने कुरा किन चुइक्क बोल्न सक्नुहुन्न ?’

उनले अघि भने, ‘कसका डरले बोल्न सक्नुहुन्न ? बडा सक्कली राष्ट्रवादी भएर हिँड्नु भा’छ त ?

अयोध्यामा भब्य राममन्दीर बनाउन राम र सीताको मूर्ति बनिसकेको भन्दै उनले आगामी राम नवमीमा प्राणप्रतिष्ठा गर्ने बताए ।

प्रचण्डलाई जिताउन दुईपटक चितवन आएको स्मरण गरेका उनले प्रचण्डको नाम नलिई आलोचना गरे । ‘मैले माडीलाई मणि बनाउँछु भनेको थिएँ, जसका लागि भोट मागेँ, उही मणि होइन, कुँहिएको आलु जस्तो निस्किएपछि कहाँबाट हुन्छ ?’ ओलीले भने, ‘उहाँले मणि बनाउन अगुवाई गर्नुहोला भनेको विरोध गर्न र खुट्टा तान्दैमा ठिक्क भयो ।’

आगामी बैशाखमा मध्यावधि चुनाव हुँदैन भनेर गरिएको प्रचार सत्य नभएको समेत उनले बताए ।

प्रधानमन्त्री ओलीले भरतपुर गोन्द्राङ नारायणगढ सडक ६ लेन विस्तार र सिटी हल शिलान्यास गरे । सिटी हल भरतपुरमा बन्ने भएपनि महानगरपालिकी मेयर रेनु दाहालले कार्यक्रममा सहभागी भएनन् । उनले गरेको विरोधतर्फ संकेत गर्दै ओलीले भने ‘एक अर्ब २० करोड रकम हामीले पठाउने, अनि केटाकेटीले शिलान्यास गर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राममन्दिरलाई ओलीले प्राेपाेगन्डा मात्र बनाए : प्रचण्ड
  • २०७७ माघ १७, शनिबार २०:००
  • In "देश"
  • मेरो निर्वाचन क्षेत्रमा राम जन्मिएको पुष्टि भए सबभन्दा खुसी त मै हुन्छु: प्रचण्ड
  • २०७७ माघ १७, शनिबार २०:००
  • In "देश"
  • ओलीको हिन्दू रूझान, दक्षिणपन्थी यात्रा ?
  • २०७७ माघ १७, शनिबार २०:००
  • In "थप"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

चितवनका घरको छतछतमा प्रहरी !

जुवाको खालबाट लेखापालसहित ६ जना पक्राउ

प्रतिगमनविरुद्ध धनगढीमा उर्लियो मानव सागर (फोटो फिचर)

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version