• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अब निजी क्षेत्रका ठूला आयोजनामा छुट्टै सुरक्षा युनिट


अब निजी क्षेत्रका ठूला आयोजनामा छुट्टै सुरक्षा युनिट

 काठमाडौं । निजी क्षेत्रबाट सञ्चालनमा रहेका ठूला आयोजनाको सुरक्षामा अब छुट्टै सुरक्षा युनिटको अवधारणा ल्याइएको छ । ४८ औं राष्ट्रिय विकास समस्या समाधानको बैठकले निजी क्षेत्रबाट सञ्चालित ठूला आयोजनाको सुरक्षा व्यवस्थापनमा छुट्टै मापदण्ड बनाएर कार्यान्वयनमा ल्याउन गृह मन्त्रालयलाई जिम्मेवारी तोकेको छ ।

गृह मन्त्रालयले ३ महिनाभित्रै यस्तो संयन्त्र निर्माण गरी लागू गर्ने गरी जिम्मेवारी पाएको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार निजी क्षेत्रबाट संचालनमा रहेका ठूला आयोजनाको सुरक्षा व्यवस्थापनको जिम्मेवारी विद्यमान सुरक्षा जनशक्तिबाटै हुँदा जनशक्ति अभाव भएको निष्कर्षमा सरकार पुगेको छ ।

यसले आयोजनामा खटिने जनशक्तिको प्रोत्साहन, सेवा-सुविधा उपलब्ध गराउन समेत समस्या भएको निष्कर्ष सरकारको छ । यस्ता आयोजनाका लागि सरकारको तर्फबाट समेत ठूलो रकम खर्च भइरहेको भन्दै छुट्टै संयन्त्रको अवधारणा ल्याइएको हो ।

नेपाल प्रहरी र प्रदेश प्रहरी -कार्य संचालन, सुपरीवेक्षण र समन्वयं ऐन, २०७५ अनुसार नेपाल सरकारले तोकेका महत्वपूर्ण व्यक्ति, स्थान, निकाय, राष्ट्रिय महत्वका आयोजना, अन्तराष्ट्रिय विमानस्थल, राष्ट्रिय राजमार्ग, राजमार्ग र विदेशी कुटनीतिक नियोगको सुरक्षा गर्ने जिम्मा नेपाल प्रहरीको रहेको छ ।

अर्कोतर्फ निजी क्षेत्रका सुरक्षा प्रदान गर्ने निकाय र सुरक्षाकर्मीले अपनाउनु पर्ने मापदण्ड निर्धारण गरी कार्यान्वयन गराउने जिम्मेवारी समेत प्रहरीको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त, तीन लाख सुरक्षाकर्मीहरु परिचालन
  • २०७७ माघ २०, मंगलवार १४:१९
  • In "BannerNews"
  • भारतीय विदेशसचिव मिश्री आइतबार नेपाल आउँदै
  • २०७७ माघ २०, मंगलवार १४:१९
  • In "BannerNews"
  • स्थानीय तहको निर्वाचन सुरक्षामा एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन
  • २०७७ माघ २०, मंगलवार १४:१९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

कोरोना प्रभावित व्यवसायीको बालुवाटारमा धर्ना

अमेरिकाले प्रजातन्त्र सम्बन्धी विश्व शिखर सम्मेलन गर्ने

बीएस्सी फरेस्ट्रीमा आवेदन खुल्यो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version