• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेकपा केन्द्रीय समिति बैठक शुरू, पार्टीमाथि दागा नधर्न ओली समूहलाई चेतावनी


नेकपा केन्द्रीय समिति बैठक शुरू, पार्टीमाथि दागा नधर्न ओली समूहलाई चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक कार्की ब्यांकेट बबरमहलमा शुरु भएको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टी विभाजित नभएको र दुई तिहाइ केन्द्रीय सदस्य आफूहरुकै पक्षमा रहेकाले मूल पार्टी आफूहरू नै भएकाे दाबी गर्नुभयाे ।

नेपालले मूल पार्टीमाथि दागा नधर्न र आँखा नलगाउन  केपी ओली समूहलाई चेतावनी दिनुभयाे । पार्टी एकता गर्दा भएको सहमति ओलीले पालना नगरेकाले उनलाई कारबाही गरी अध्यक्षबाट हटाएकाे बताउनुभयाे ।

ओली गुटगत गतिविधिमा लागेकाे आरोप नेपालले लगाउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु
  • २०७७ माघ १९, सोमबार १४:४४
  • In "राजनीति"
  • प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक जारी
  • २०७७ माघ १९, सोमबार १४:४४
  • In "देश"
  • माधव समूहको निष्कर्ष : एमालेको एकता ओलीकै भूमिकामा निर्भर
  • २०७७ माघ १९, सोमबार १४:४४
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

सुनको भाउ प्रतितोला ५ सयले बढ्याे

काठमाडौंमै खुल्यो ६५ रुपैयाँमा खाना खुवाउने रेष्टुरेन्ट

रामकुमारी झाँक्रीको अभिव्यक्तिप्रति राष्ट्रपतिपुत्री उषा किरणको आपत्ति, यस्तो छ स्टाटस

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version