काठमाडौं । चीनले नेपाललाई ३ लाख डोज कोरोना खोप अनुदान दिने भएको छ ।
नेपाल सरकारको आग्रहमा चीन सरकारले कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको काठमाडौंस्थित चिनियाँ दूताबासले पुष्टि गरेको छ । ‘चीनभित्र र बाहिर पनि कोरोना खोपको माग धेरै भएपनि तीन सरकारले नेपाललाई प्राथमिकतामा राखेको छ’ दूतावास स्रोतले भन्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1














