• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेकपा मिलाउन चिनियाँ राजदूत अझै सक्रिय


चिनियाँ राजदूत रास्ट्रपति कार्यालय छिरेपछी..

काठमाण्डौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि सबैभन्दा धेरै तनाबमा चीनलाई परेकाे छ। पछिल्लाे समय नेकपा मिलाउन चीनले नेपालस्थित राजदूत होउ यान्छी थुप्रै असफलताको वावजुद सक्रिय छिन ।

त्यही क्रममा नेपालका लागि चिनियाँ राजदूत यान्छीले बुधबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेकी छिन् । दाहालसँग भेट गर्न राजदूत यान्छी बिहान साढे ९ बजे खुमलटार पुगेकी थिइन् । अध्यक्ष दाहाल र राजदूत यान्छीबीच ०९ः३५ देखि १०ः३० बजेसम्म भेटवार्ता भएको उच्च सुरक्षा स्रोतले दाबी गरेको छ ।

स्राेतका अनुसार नेकपाका दोस्रो र पहिलो वरीयताका नेताहरूलाई गोप्य रुपमा भेटेर नेकपा मिलाउन हर्कत गर्दै आएकी यान्छीले दाहाललाई भेट गरेकी छिन् । भेटमा राजदूत यान्छीले नेकपालाई मिलाएर लैजान दाहाललाई दवाव दिएकी छिन् । स्राेतका अनुसार उनले प्रधानमन्त्री केपी ओलीलाई नै साथ दिन दाहाललाई दवाव दिएकी छिन् ।

पार्टी नै मिल्ने अवस्था नभएमा ओलीलाई साथ दिएर संसद पुनःस्थापना गर्न दवाव दिएको स्रोतको भनाइ छ । दाहालसँगको भेटमा राजदूत यान्छीले निर्वाचन आयोगले पनि नेकपा मिलोस् भनेर मध्यमार्गी निर्णय गरेको भन्दै कम्युनिस्टहरूभित्रको एकतालाई मिलाएर जाने सुनौलो मौका रहेको सुझाव दिएकी छिन् ।

नेकपा विभाजन भएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले उच्चस्तरीय टोली पठाएर नेकपाका उच्च नेताहरूसँग भेट गरि नेकपा मिलाउन दवाव दिएका थिए ।नेकपाका नेता बामदेव गौतमले बुधबार ललितपुरमा नेकपालाई मिलाउनका लागि दवाव समूह घोषणा गर्दै छन् । चीनकै दवाव र ईशारामा गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्न लागेको आरोप छ ।
स्रोतका अनुसार राजदूत यान्छीले सकेसम्म दुबै नेकपालाई मिल्न सुझाव दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ राजदूत र ओलीबच नेकपाको आन्तरिक किचलोबारे हस्ताक्षेप
  • २०७७ माघ १४, बुधबार १२:४८
  • In "देश"
  • चिनियाँ राजदूत रास्ट्रपति कार्यालय छिरेपछी..
  • २०७७ माघ १४, बुधबार १२:४८
  • In "थप"
  • माधव-प्रचण्ड समुहबीच पनि विवाद, विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय
  • २०७७ माघ १४, बुधबार १२:४८
  • In "देश"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

स्थानीय निकाय मौन भएको बेला मस जोडीको वृद्धवृद्धा लाई कम्बल उपहार

पाकिस्तानमा भइरहेको हिन्दूमाथिको अत्याचारविरुद्ध काठमाडौंमा प्रदर्शन

द्विपक्षीय वार्तापछि नेपाल-भारतीबीच ठोरीको विवाद समाधान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version