• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कांग्रेसद्वारा संसद विघटनविरुद्ध थप आन्दोलनको घोषणा


कांग्रेसद्वारा संसद विघटनविरुद्ध थप आन्दोलनको घोषणा

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । निर्वाचन क्षेत्र र स्थानीय तहकेन्द्रित विरोध प्रर्दशन गरिसकेको कांग्रेसले अब माघ १९, २४ र ३० गते सबै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले १९ गते भातृसंस्थाहरुले, २४ गते शुभेच्छुक संस्थाहरुले र ३० गते जिल्ला कार्यसमितिहरुले सबै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको र आफूहरु सुरुदेखि नै विरोधमा रहेको बताउँदै थप विरोध कार्यक्रम घोषणा गरेको बताए । जारी बैठकमा कांग्रेसको महाधिवेशनदेखि प्रदेशसहितको अन्य एजेन्डाबारे छलफल जारी रहेको प्रवक्ता शर्माले बताए ।

केन्द्रीय समिति बैठकले अधिवेशन हुन नसकेर कार्यसमितिको म्याद समाप्त भएका भातृसंगठनको म्याद ६ महिनाका लागि थप्ने निर्णय पनि गरेको छ । साथै बैठकले सोमबार नागरिक समाजले गरेको आन्दोलनमा सरकारका तर्फबाट भएको दमनको भर्त्सना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वर्तमान कांग्रेस कार्यसमतिको म्याद दुई महिना थप
  • २०७७ माघ १३, मंगलवार १९:४२
  • In "BannerNews"
  • संसद विघटन विरुद्ध राजविराजमा ओली र भण्डारीको पुतला दहन
  • २०७७ माघ १३, मंगलवार १९:४२
  • In "थप"
  • जसपाले संसद विघटनको विरोधमा वडा तहसम्म विरोध गर्ने
  • २०७७ माघ १३, मंगलवार १९:४२
  • In "थप"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post

चीनबाट अवैधरुपमा भित्र्याइएका ठूलो परिमाण मदिरा बरामद

यूराेपेली मुलुकहरूले किन्दा नपाउने काेराेना भ्याक्सिन भारतले छिमेकी मुलुकहरूलाई अनुदान दिँदै

गोलबजारको निःशुल्क शिबिरमा अप्रेसनको लागि भए ७३ जना छनौट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version