• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सेयर बजारमा दिनदिनै रेकर्ड, ४ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक


सेयर बजारमा दिनदिनै रेकर्ड, ४ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

 काठमाडौँ । सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस अघिको कारोबार बिहीबार पनि नेप्से परिसूचक बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । साताको पहिला कारोबार दिन ५०.२० प्रतिशतले बढेर नेप्सले ऐतिहासिक २४२४.८४ अंकको किर्तिमानी बनाएको हो ।

दुई सात कम्पनीको एक करोड ९३ लाख ७९ हजार ४२ कित्ता सेयर दोस्रो बजार खरिद बिक्री हुँदा कारोबार रकम ९ अर्ब ३७ करोड ६० लाख ५३ रुपैयाँ बभन्दा बढी पुगेको छ । आइतबार व्यापार बाहेकका सबै सब इन्डेक्सहरु बढेर हरियाली देखिएका छन् । व्यापार समूह ७३.३५ अंकले ओरालो लागेको छ ।

यी हुन् सर्वाधिक मूल्य बढ्ने १० कम्पनी
आईतबार चार कम्पनीको सेयर मूल्यमा उच्च बृद्धिका कारण सर्किट ब्रेक लाग्यो । कारोबार भएका मध्ये धेरै कमाउनेमा पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताहरु देखिएका छन् । पोखारा फाइनान्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सर्किट ब्रेक नै लागेको थियो । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर २६४ रुपैयाँ पुगेको छ ।

दोस्रोमा गुराँस लाईफ इस्योरेन्सका लगानीकर्ताहरुले धेरै कमाएका छन् । १० प्रतिशतले वृद्धि भएर सर्किट ब्रेक लागेको यस कम्पनीको सेयर मूल्य ७९२ रुपयाँ पुगेको छ । मिथिला लघुवित्त वित्तीय संस्था र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको पनि सेयर मूल्य १० प्रतिशले वृद्धि भएर सर्किट ब्रेक लागेको छ ।

मिथिलाको सेयर मूल्य सर्किट ब्रेक पछि १ हजार ७ सय ४९ रुपैयाँ पुगेको छ भने ग्रामिण विकास लघुवित्त सेयर मूल्य ८ सय १४ रुपैयाँ पुगेको छ ।

थप ११ कम्पनीको सर्किट नजिक कारोबार
४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्दा थप ११ कम्पनीको सेयर मूल्य ९ प्रतितश भन्दा माथिले वृद्धि भएको छ । यी कम्पनीहरुको सेयर मूल्य सर्किट नजिक मपुगेर रोकिएका हुन् ।

आइतबार गुराँस लघुवित्त वित्तीय संस्था ९.९९ प्रतिशतले बढेर १ हजार २ सय ७७ रुपैयाँमा पुगेको छ भने नागरिक लगानी कोषको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर ३ हजार ७ सय ९० रुपैयाँमा पुगेको छ ।

यसैगरी एनसीसी बैंकको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर ३६४ रुपैयाँ पुगेको छ भने सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर १ हजार ६ सय ९ रुपैयाँ पुगेको छ । रिढी हाइड्रोपावर ९.९४ प्रतिशतले बढेर १८८ रुपैयाँ र प्रभु लाइफ इन्स्यारेन्स ९.९३ प्रतिशतले बढेर ४७६ रुपैयाँ पुगेको छ ।

यसका बाहेकका आइएमई जनरल इन्स्योरेन्स, माउन्टेन इनर्जी, हाइड्रोइलेक्ट्रसिटी डेभलपमेन्ट, शिवश्री हाइड्रो र आशा लघुवित्तको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको छ । उता मल्टिपर्पज फाइनान्स, डेप्रोक्स लघुवित्त, सारथी लघुवित्त, रसुवागढी हाइड्रोपावर र रैराङ हाइड्रोपावरको पनि सेयर मूल्य ८ प्रतिशत माथिले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेप्से परिसूचक १५ अंकले बढ्याे, १५ कम्पनीको सेयर ‘सर्किट’ नजिक कारोबार
  • २०७७ माघ ११, आईतवार १६:०३
  • In "देश"
  • हालसम्मकै उच्च विन्दुमा पुग्यो नेप्से परिसूचक, १७ अर्बभन्दा बढीको कारोबार
  • २०७७ माघ ११, आईतवार १६:०३
  • In "समाचार"
  • सेयर बजार बढ्दा पनि यी १० कम्पनीका लगानीकर्ताले धेरै गुमाए
  • २०७७ माघ ११, आईतवार १६:०३
  • In "देश"
Tags: #आर्थिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

निर्वाचन पर्यवेक्षणको प्रतिवेदन छुट्टाछुट्टै आउने

ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्तेष्टि (तस्बिर)

Next Post

जाडो याममा सताउने रोगहरु

नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना

पत्रकारमाथि कैलाली मालपोत हाकिमको दुर्व्यवहार, कारवाहीको माग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

एक आपसमा भिडे रूस, चीन र अमेरिका

६ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version