• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

शहाब र आकाशको उत्कृष्ट बलिङपछि प्रदेश एक १३१ रनमै अलआउट


शहाब र आकाशको उत्कृष्ट बलिङपछि प्रदेश एक १३१ रनमै अलआउट

काठमाडौं । शहाब आलम र आकाश चन्दले उत्कृष्ट बलिङ गरेपछि प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले प्रदेश एकलाई १३१ रनमै अलआउट गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश एकले ४०.१ अभरमा सबै विकेट गुमाएर १३१ रन बनाएको हो ।

प्रदेश १ का लागि विवेक मेहेताले अर्धशतक बनाए । उनले ८३ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा ५० रन बनाए । यस्तै फिर्दोस अन्सारीले ३२, दीपक पासवानले १९ र दिपेश कँडेलले ११ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

प्रदेश एकलाई अलआउट गर्न बलिङतर्फ आर्मीका लागि शाहव आलमले सर्वाधिक ४ विकेट लिए । ९.१ ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै २३ रन खर्चे ।

यस्तै आकाश चन्दले ७ ओभरमा ३ मेडन राख्दै १५ रन खर्चेर ३ विकेट लिए । सुशन भारी, भिम सार्की र राजेश पुलामीले समान १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लुम्बिनी प्रदेशले जित्यो यू-१९ क्रिकेटको उपाधि
  • २०७७ माघ ७, बुधबार १५:१६
  • In "खेलकुद"
  • नेपाल यू–१९ को लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित
  • २०७७ माघ ७, बुधबार १५:१६
  • In "खेलकुद"
  • प्रधानमन्त्री कप क्रिकेट: एपिएफ क्लबद्वारा कोशी प्रदेश पराजित
  • २०७७ माघ ७, बुधबार १५:१६
  • In "खेलकुद"
Tags: #खेलकुद#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

Next Post

नेप्से परिसूचक १५ अंकले बढ्याे, १५ कम्पनीको सेयर ‘सर्किट’ नजिक कारोबार

नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

प्रधानन्यायाधीशको प्रश्न : बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन सक्दैन ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version