• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालमै पीसीआर गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !


नेपालमै पीसीआर गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !

काठमाडौं । नेपाल एयरलाइन्स चढेर १५ पुसमा दिल्लीबाट काठमाडौं आएका ६ जना यात्रुको साथमा पीसीआर नेगेटिभ रिर्पोट नभएको भन्दै त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले क्वारेन्टिन पठाउने निर्णय गर्‍यो । यसपछि नेपाल एयरलाइन्सले रिर्पोट बिनै यात्रु रहेको भनी आलोचना भयो । तर, नेपाल एयरलाइन्सका अनुसार ती यात्रुसँग नियम अनुसार नै ७२ घण्टा भित्रको पीसीआर रिर्पोट थियो । त्यो रिर्पोट भने नेपालमै गरिएको परीक्षणको थियो ।

अर्थात्  अघिल्लो दिन काठमाडौंबाट रिर्पोट लिएर गएका यात्रु भोलिपल्ट फर्कँदा ७२ घण्टाभित्रकै पुरानै रिर्पोट देखाएर फर्किए । सोहीकारण नेपाल एयरलाइन्सले पनि उडानको अनुमति दिएकोृ खुलेको छ ।

त्यसो भए किन क्वारेन्टिन पठाउने निर्णय भयो भन्दै नेपाल एयरलाइन्सभित्र नै अलमल भयो । त्यसपछि निगमले नियमबारे स्पष्ट गर्न तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग माग गर्‍यो ।

मन्त्रालयले यसबारे स्पष्ट पार्दै भनेको छ, ‘जुन मुलुकबाट यात्रु आउने हो, यात्रुसँग सोही मुलुकमा गरिएको ७२ घण्टा भित्रको पीसीआर हुनुपर्छ ।’

अर्थात् काठमाडौंमा गरिएको पीसीआर परीक्षण काठमाडौं-दिल्ली उडानमा मात्र मान्य हुनेछ । त्यही व्यक्ति काठमाडौंमा गरिएको परीक्षण अवधि मान्य हुने समयभित्रै दिल्लीबाट काठमाडौं आउन चाहेमा भने दिल्लीमा पुनः कोरोना परीक्षण गर्नुपनर्ेे भएको छ ।

नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठका अनुसार अहिले जुन देशबाट यात्रा गर्ने हो सोही देशको पीसीआर रिपोर्ट अनिवार्य गरी दुबै देशका वायुसेवा कम्पनीहरुले कडाइका साथ लागु गरी उडान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भुमि मिचेको भन्दै टोलि अध्यन गर्दा चिनलाइ तनाव , राजदुत भेट् तिब्र
  • २०७७ माघ २, शुक्रबार १९:१३
  • In "देश"
  • शोकमा डुब्यो बलिउड, अभिनेत्री मुखर्जीको निधन
  • २०७७ माघ २, शुक्रबार १९:१३
  • In "मनोरन्जन"
  • सिमा अनुगमन समिति निर्माणपछि चिनियाँ राजदुतकाे पहिलाे कुटनैतिक भेट
  • २०७७ माघ २, शुक्रबार १९:१३
  • In "देश"
Tags: #Covid-19#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

सीमा विवादको विषय उठ्यो, औपचारिक एजेण्डा बनेन

कोरोना परीक्षण गर्न पीसीआर भन्दा सस्तो प्रविधि नेपालमा प्रमाणीकरण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version