• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

शोकमा डुब्यो बलिउड, अभिनेत्री मुखर्जीको निधन


शोकमा डुब्यो बलिउड, अभिनेत्री मुखर्जीको निधन

काठमाडौं – बलिउड अभिनेत्री मिष्टी मुखर्जीको अल्पायुमा नै निधन भएको छ । भारतीय मिडियाका अनुसार मिष्टीको २७ वर्षको उमेरमा निधन भएको हो ।

रणवीर शोरेको फिल्म ‘लाइफ की तो लागे गे’ बाट बलिउडमा डेब्यु गरेकी बंगाली फिल्मकी अभिनेत्री मिष्टीको अल्पायुमा नै भएको निधनले परिवार र उनका शुभचिन्तक ठूलो शोकमा डुबेका छन् । फिल्मबाहेक आईटम गीतहरूमा पनि अभिनय गरेकी यि सुन्दरीको किड्नी फेल भएका कारण निधन भएको हो ।

नायिका तमन्ना भाटियालाई कोरोना संक्रमण – एजेन्सी-साउथ फिल्मकी अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमणको पुष्टि भएको छ ।भारतिय मिडियाका अनुसार उनको आइतबार कोरोना रिर्पोट नेगेटिभ आएको हो ।

शूटिंग गरीरहेको समयमा उनलाई अस्वस्थ महसुस भएपछी अस्पतालमा कोरोना परिक्षण गरिएपछि रिर्पोट नेगेटिभ आएको हो । उनीसँगै बुबा सन्तोष भाटिया र आमा रजनी भाटियामा पनि कोरोना संक्रमण देखिएको थियो ।

आफु र बुबाआमामा कोरोना संक्रमण भएको बारे तमन्नाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी थिइन् । तमन्नाले चाँडै नै बलिउड फिल्म ुबोले चुडियाु मा अभिनय गर्ने बताइएको छ । यस फिल्ममा नवाजुद्दीन सिद्दीकी र कबीर दुहान सिंह पनि मुख्य भूमिकामा रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि
  • २०७७ आश्विन २०, मंगलवार १६:०८
  • In "थप"
  • कोरोना संक्रमणबाट वीरगन्जमा थप दुई जनाको मृत्यु
  • २०७७ आश्विन २०, मंगलवार १६:०८
  • In "मधेश प्रदेश"
  • आइतबार एक दिन खुलेर तातोपानी नाका पुन बन्द भए
  • २०७७ आश्विन २०, मंगलवार १६:०८
  • In "देश"
Tags: #मनोरन्जन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

नेपालमा मंगलबार १५५१ जनामा कोरोना पुष्टि

प्रदेश ५ को राजधानी ‘देउखुरी' र नाम ‘लुम्बिनी’ दुई तिहाइले पारित

देशका विभिन्न अस्पतालका चिकित्सकहरुले २ घन्टा अस्पतालमा परिसरमा धर्ना दिँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version