• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भुमि मिचेको भन्दै टोलि अध्यन गर्दा चिनलाइ तनाव , राजदुत भेट् तिब्र


भुमि मिचेको भन्दै टोलि अध्यन गर्दा चिनलाइ तनाव , राजदुत भेट् तिब्र

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच सोमबार भेटवार्ता भएको छ । नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई शिष्टाचार भेटका लागि राजदूत होउ सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेकी थिइन् ।

परराष्ट्र मन्त्रालयकाअनुसार उक्त अवसरमा मन्त्री खड्का र राजदूत होउबीच द्विपक्षीय विविध विषयमा छलफल भएको थियो । साथै, कोरोना भाइरसविरुद्धको खोपको सम्बन्धमा पनि सहकार्य विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री खड्का र होउबीच अन्य दुईपक्षीय के–के विषयमा कुराकानी भयो भन्ने बारेमा मन्त्रालय मौन छ । पछिल्लो समय नेपाल सरकारले हुम्लामा सीमा मिचिएको भन्दै आन्तरिक रुपमा कमिटी गठन गर्न लगाएपछि चीन चिढिएको थियो । किनकी अघिल्लो ओली सरकारले नेपालको चीनसँग सीमा क्षेत्रमा कुनै पनि समस्या नरहेको भन्दै विज्ञप्ती नै जारी गरेको थियो ।

नयाँ सरकार आएसँगै हुम्लामा भूमि मिचिएको छ वा छैन भन्ने बारेमा कमिटी गठन गरेर गृह मन्त्रालयलाई रिर्पोट समेत बुझाई सकेको छ । उक्त रिर्पोटमा कुटनीतिक माध्यममार्फत् दुवै मुलुकको संयुक्त कमिटीले त्यस क्षेत्रको निरिक्षण गर्न सुझाव दिएको छ ।

तर उक्त रिर्पोट अहिले गृह मन्त्रालयमै थन्किएको छ । विवाद नै नभएको स्थानमा विवाद छ भन्ने नेपाल सरकारको क्रियाकलापप्रति चीनको तर्फबाट राजदूत होउले के कुरा राखिन भन्ने विषयमा मन्त्रालयले केहि खुलाएको छैन । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिमा अनुगमन समिति निर्माणपछि चिनियाँ राजदुतकाे पहिलाे कुटनैतिक भेट
  • २०७८ आश्विन १९, मंगलवार १०:०६
  • In "देश"
  • हुम्लामा नेपाली भूमिमा चीनले झन्डा गाड्यो
  • २०७८ आश्विन १९, मंगलवार १०:०६
  • In "समाचार"
  • नेपाल छिरेर हुम्लामा चीनले झण्डा गाड्यो, भिडियो नै सार्वजनिक, सीमा मिचिएको छैन भन्ने कम्युनिस्टहरुको कट्टु उत्रियो
  • २०७८ आश्विन १९, मंगलवार १०:०६
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

सखुवा चोरीमा संलग्न वडा अध्यक्ष कामतीलाई कडा कारबाहीको माँग

५ घण्टा बन्द हुँदा फेसबुकले गुमायो ५.९ बिलियन डलर, जुकरबर्ग अर्बपतिको सूचीबाट तल झरे

मधेसका चर्चित गायक यादवको निधन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version