No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नयाँ दिल्लीमा परराष्ट्रमन्त्रीले भने- सीमा विवाद समाधान गर्न छिटो वार्ता सुरु गर्न चाहन्छौं

नयाँ दिल्लीमा परराष्ट्रमन्त्रीले भने- सीमा विवाद समाधान गर्न छिटो वार्ता सुरु गर्न चाहन्छौं

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको बीचमा बाँकी ठाउँमा रहेका विवाद समाधान गर्न नेपालले सकेसम्म छिटो वार्ताको प्रक्रिया सुरु गर्न चाहेको बताएका छन् ।

एक थिंक ट्याङले आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले भने,‘तपाईंहरु सबै जानकार हुनुहुन्छ नेपाल र भारतको बीचको १८,०० किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमाको संयुक्त मापन गरेका हौं । केही किलोमिटर सीमामा कामहरु बाँकी रहेका छन् ।’

उनले अगाडि भने,‘बाँकी खण्डमा एक सहमतिमा पुग्दा यसले हामीलाई अन्तर्राष्ट्रिय सीमालाई पूर्ण रुपमा समाधान भएको अवस्थामा मात्र पुर्‍याउँदैन, यसले सर्वसाधारणको भावनामा सकारात्मक भाव उत्पन्न गर्छ र दुई पक्षीय सम्बन्धमा विश्वासको वातावरण बनाउँछ ।’ उनले भने,‘मलाई पूर्ण रुपमा विश्वास छ, हामी त्यो चरणमा पुग्ने छौं ।’

मन्त्री ज्ञवालीले सीमा समस्यालाई वार्ताद्धारा समाधान गर्न दुवै पक्ष सहमत भएको समेत दाबी गरेका छन् ।

उनले भने,‘हामी के कुरामा यादगर छौं भने कुनै पनि महत्वपूर्ण विषयलाई सधैंका लागि राख्नु हुन्न जसले दुई पक्षीय सम्बन्धमा जहिले पनि समस्या सिर्जना गरोस् ।’ सो कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदन दुवै पक्षलाई स्वीकार हुनुपर्ने र सकेसम्म छिटो कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
नेपालमै पीसीआर गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !

नेपालमै पीसीआर गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

सीमा विवादको विषय उठ्यो, औपचारिक एजेण्डा बनेन

सीमा विवादको विषय उठ्यो, औपचारिक एजेण्डा बनेन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .