No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ट्रम्पलाई बन्देज लगाएपछि ट्वीटरले गुमायो अढाइ अर्ब डलर

ट्रम्पलाई बन्देज लगाएपछि ट्वीटरले गुमायो अढाइ अर्ब डलर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाएसँगै सोसल मिडिया कम्पनी ट्वीटरको शेयर मूल्यमा भारी गिरावट आएको छ ।

सोमबार ट्वीटर कम्पनीको शेयर मूल्यमा ७ प्रतिशतले गिरावट आयो । जसका कारण ट्वीटर कम्पनीको बजार मूल्य अढाई अर्ब डलरले घट्न पुगेको छ । अर्थात् डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाएको घटनापछि ट्वीटरले शेयर मूल्यको गिरावटका कारण सोमबार अढाइ अर्ब डलर गुमाएको छ ।

ट्रम्पमाथि प्रतिबन्ध लगाउने ट्वीटरको कदमविरुद्ध रिपब्लिकन नेताहरुले आलोचना गरिरहेका छन् । ट्वीटर र ट्रम्पबीचको विवादका बीच ट्वीटरमाथि थप नियमनको आवाज उठ्नसक्ने चर्चा चलिरहेका बेला त्यसको असर ट्वीटरको शेयर मूल्यमा परेको बताइएको छ ।

ट्रम्प सर्वाधिक फलोअर्स भएका ट्वीटर प्रयोगकर्तामध्ये एक हुन् । ट्वीटरमा उनका ८ करोड ८० लाख फलोअर्स छन् भने अर्बौँ पटक उनका ट्वीटहरु रिट्वीट भैसकेका छन् ।

विश्लेषकहरुका अनुसार ट्वीटरमा यस्ता लाखौँ प्रयोगकर्ता छन् जो ट्रम्पका अन्ध समर्थक छन् । ट्रम्पमाथि स्थायी प्रतिबन्ध हुँदा ती लाखौँ प्रयोगकर्ताले ट्वीटर परित्याग गर्न सक्नेछन् ।

अमेरिकी संसद भवनमा ट्रम्पको उक्साहटमा गत हप्ता भएको घटनापछि फेसबुकले तत्कालै ट्रम्पको अकाउन्टमाथि प्रतिबन्ध लगाएको थियो । तत् पश्चात् ट्वीटरले पनि ट्रम्पमाथि प्रतिबन्ध लगयो । गत बुधबार संसद भवनमा भएको घटनापछि थप हिंसा भड्किन सक्ने खतरा भएकाले ट्रम्पको अकाउन्टमाथि बन्देज लगाइएको ट्वीटरको भनाइ छ । कुनै पनि राज्य प्रमुखहरुमाथि ट्वीटरले लगाएको यो पहिलो प्रतिबन्ध हो ।

अमेरिकी सञ्चार माध्यमहरुका अनुसार ट्रम्प समर्थकहरुले प्रदर्शन गर्ने सम्भावनाका बीच क्यालिफोर्नियास्थित ट्वीटर मुख्यालय बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विश्लेषकहरुका अनुसार अमेरिकी संसदमा भएको घटना पश्चात् विश्वमा सोसल मिडियाहरुमाथि कडा नियमनको युग सुरु हुनसक्ने सम्भावना छ । कतिपयले यसलाई सन् २००१ को सेप्टेम्बर ११ को आतंकवादी आक्रमणको घटनासँग समेत तुलना गरिएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #यातायात#शिक्षा
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post
एकसाथ फिल्म गर्दै कट्रिना र विजय

एकसाथ फिल्म गर्दै कट्रिना र विजय

छात्रवृत्तिमा पढेका विद्यार्थीलाई नेशनल मेडिकल कलेजले परीक्षामा सहभागी हुन दिएन

छात्रवृत्तिमा पढेका विद्यार्थीलाई नेशनल मेडिकल कलेजले परीक्षामा सहभागी हुन दिएन

झापाको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु

झापाको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .