• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गोलबजार नगरपालिका खेलकूदको हवकै रुपमा अगाडी बढदैः मेयर देवनाथ साह


गोलबजार नगरपालिका खेलकूदको हवकै रुपमा अगाडी बढदैः मेयर देवनाथ साह

संजय यादव, गोलबजार, सिरहा
पुस २०, सोमबार

सिरहाको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले गोलबजार नगरलाई खेलकूदको हवकै रुपमा अगाडी बढाउन लागिपरेको बताएका छन् । यसै अन्तर्गत पुस २९ गते देखि राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता पनि हुने भएको बताए । खेलकूदको हवकै रुपमा विकास गर्न ५२ विग्हा जग्गामा खेलग्राम द्रुत गतिमा बनिरहेको बताए ।
पत्रकारसंग कुरा गर्दै नगर प्रमुख साहले भने, खेलाडीहरुलाई खेलप्रति प्रोत्साहान गर्न सुबिधा समपन्न खेलग्राम, ब्यबस्थित र आधुनिक कर्बडहलको निमार्ण उत्साहकासाथ भईरहेको नगर प्रमुख साहले भने । दक्ष र होनहार खेलाडी उत्पादन गर्न म नगर प्रमुखमा निर्वाचित भएदेखि मेयर गोल्डकपको स्थापना गरिएको छ, जुन गोलबजारको मेयर गोल्डकप हो । मेयर देवनाथ साहको गोल्डकप होईन । जुनसुकै मेयर आएपछि गोल्डकप चलाउन सकिन्छ । गोल्डकपको नाँउमा खेलकूद अगाडी बढाउन सक्ने वातावरण सृजना भएको बताए ।
दक्ष खेलाडी उत्पादन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रशिक्षकहरु राखेर खेलाडीहरुलाई प्रशिक्षणको ब्यवस्था गर्दै खेल ब्यवस्थित गर्न अनुसाशनको जरुरी छ, खेल भएन भने स्वास्थ्य पनि राम्रो हुदैन तसर्थ उच्च स्तरको खेलाडी उत्पादन गर्न गोलबजार नगरपालिका लागिपरेको नगर प्रमुख साहले भने ।

त्यस्तै गोलबजार नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत उप सचिव श्रीधर केसीले यही पुस २९ गते देखि हुने राष्ट्रिय स्तरको पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिसकेको बताए । प्रमुख प्रशासकीय अधिकृत केसीले पुस २६ र २७ गते जिल्ला स्तरिय प्रथम मेयर ब्याडमिन्टन प्रतियोगिता र पुस २९ देखि माघ ३ गते सम्म राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हुने बताए । राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा हुने खेलमा कवर्डहल वरिपरी सरसफाई र ब्यवस्थापनका कामहरु द्रुतगतिमा भईरहेको अधिकृत केसीले बताए ।

पुस २५ गते सम्म खेलाडीहरुको नामावली दर्ता हुने, अनुमानित २ सय खेलाडीहरुको सहभागिता हुने । प्रतिगोगितामा ९ वटा इभेन्टस् हुने बताए । राष्ट्रिय स्तरको खेल हुने भएपछि म अत्यन्तै खुशी र उत्साहित पनि छु । अधिकृत केसीले थपे, खेलकूद भनेको एउटा बिशिष्ट क्षेत्र हो । राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद, एकताको लागि खेलकूद भएको अनुरुप नै प्रतियोगिता हुन गईरहेको बताए । अधिकृत केसी स्वमं ब्याडमिन्टनको राम्रो खेलाडीको रुपमा दर्ज भईसकेको ब्याडमिन्टनका एक जना खेलाडीले बताए । अधिकृत केसीको प्रत्यक्ष निगरानीमा सुबिधा समपन्न कवर्डहल पनि बनेको छ । कवर्डहलमा अधिकृत केसी दिनहुँ अन्य खेलाडीहरुसंगै अभ्यास गर्दै गरेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • स्वास्थ्यको लागि खेलकूद, राष्ट्रियको लागि खेलकूद भन्दै गोलबजारमा राष्ट्रिय स्तरको खेल हुँदै
  • २०७७ पुष २०, सोमबार १७:४८
  • In "मधेश प्रदेश"
  • खेलकूद मानव जीवनको अपरिहार्यः पूर्व खेलकूद मंत्री पौडेल
  • २०७७ पुष २०, सोमबार १७:४८
  • In "खेलकुद"
  • हटिया बजार नियन्त्रण गर्न ठूलो चुनौतीः गोलबजार नगर प्रमुख साह
  • २०७७ पुष २०, सोमबार १७:४८
  • In "मधेश प्रदेश"
Tags: #खेलकुद

Sanjay Yadav

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

Next Post

प्रदेश २ मा नेकपाको संसदीय दलमा महतो, मण्डललाई हटाइयो

सुख्खा बन्दरगाहका प्रभावित जनता भन्छन् – सरकार ! तत्काल मुआब्जा देऊ

लण्डन अदालतको फैसला- विकिलिक्सका संस्थापक असान्जलाई अमेरिका सुपुर्दगी गर्न सकिँदैन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version