No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कोरोना भाइरस सङ्क्रमणः भिटामिन ‘डी’ ले कोभिड-१९ बाट जोगाउने ‘पर्याप्त प्रमाण छैन’

कोरोना भाइरस सङ्क्रमणः भिटामिन ‘डी’ ले कोभिड-१९ बाट जोगाउने ‘पर्याप्त प्रमाण छैन’

भिटामिन ‘डी’ थप मात्रामा सेवन गर्दा मानिसहरूलाई कोभिड-१९ बाट अतिरिक्ष सुरक्षा प्राप्त हुन्छ भनेर निर्क्योल गर्न पर्याप्त प्रमाण उपलब्ध नभएको विज्ञहरूको एउटा समूहले औँल्याएको छ।

उक्त समूहले भिटामिन डीले कोभिडबाट जोगाउँछ कि जोगाउँदैन भन्ने प्रश्नको उत्तर फेला पार्न थप अनुसन्धानको आवश्यकता रहेको बताएको छ।

तर जाडो महिनामा र घाममा कम बस्न पाउने अवस्थाका मानिसहरूले आफ्नो शरीरको हड्डी र मांसपेशीलाई स्वस्थ राख्नका लागि भने “भिटामिन डी सप्लिमेन्ट” भनिने अतिरिक्त मात्रा ग्रहण गर्नु उचित हुने सुझाव दिइएको छ।

स्वास्थ्य अधिकारीहरूले भिटामिन डी र कोभिड-१९ को सम्बन्धका विषयमा प्रस्तुत गरिएका प्रमाणहरूको समीक्षा गरेका थिए।

केही सानो सङ्ख्यामा भएका अध्ययनहरूले श्वासप्रश्वास प्रणालीका रोगहरूसँग सम्बन्धित भाइरसविरुद्ध शरीरको रोगप्रतिरोधी क्षमतालाई उचित प्रतिक्रिया जनाउन सघाउन भिटामिन डीको सम्बन्ध हुनसक्ने देखाएका थिए।

अपर्याप्त प्रमाण

तर ती विज्ञ तथा स्वास्थ्य अधिकारीहरूले उक्त भाइरस सङ्क्रमण रोक्न र कोभिड-१९ रोगको उपचारमा भिटामिन डीको प्रयोग गर्ने सिफारिस गर्न र सुझाव दिनका लागि “प्रमाणहरू अपर्याप्त” रहको पाइएको बताएका छन्।

कोरोनाभाइरस

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,स्वस्थ रहन मानिसलाई भिटामिन डि चाहन्छ तर त्यसले कोरोनाभाइरसबाट जोगाउँछ भन्नकालागि थप प्रमाण आवश्यक रहेको बताइएको छ।

प्रस्तुत प्रमाणहरूको अध्ययन गरेका स्वास्थ्य विज्ञहरूले भनेका छन् कुनै निष्कर्षमा पुग्नुअघि थप उच्चस्तरीय र नियन्त्रित प्रकृतिका परीक्षणहरू गरिनु आवश्यक छ।

इङ्ग्ल्यान्डमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको एक निकाय न्याश्नल इन्स्टिट्यूट फर हेल्थ एन्ड केअर एक्सिलेन्स (एनआईसीई) का एक निर्देशक डा. पल क्रिस्प भन्छन्: ” प्रमाणहरू भनेर प्रकाशित नै भएका विवरणहरूलाई हामी निरन्तर निगरानीमा राख्नेछौँ र आवश्यकताअनुसार उपचारसम्बन्धी निर्देशनहरूलाई अद्यावधिक गर्ने र समीक्षा गर्ने कार्य गर्नेछौँ।”

लन्डनस्थित क्वीन मेरी यूनिभर्सिटीकी एक क्लिनिकल प्रोफेसर एड्रिएन मार्टिन्यू भन्छन्ः भिटामिन डीले कोभिड-१९ को जोखिम र गम्भीरतालाई कम गर्न सक्ने सम्भावना हुन सक्छ र हाल जारी रहेका चिकित्सा परीक्षणहरूले “सम्भवतः यस विषयमा उठेका प्रश्नमा थप प्रकाश पार्न” सक्नेछन्।

तर जाडो मौसममा कम घाम लाग्ने वा घाम ताप्न नपाउने ठाउँका मानिसहरूले स्वास्थ्यका लागि थप भिटामिन डी सेवन गर्नु आवश्यक हुनसक्छ।

यसै पनि यो महामारीका बेला घरभित्रै ‘आइसोलेशन’मा रहेका र कोरोनाभाइरस सङ्क्रमणको जोखिमबाट बच्न घरबाहिर ननिस्केर कोठामा नै धेरै समय बिताउनु परेको अवस्थाका मानिसहरूले घामबाट पाइने भिटामिन डी पर्याप्त मात्रामा प्राप्त गर्न नसकेको हुनसक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

Next Post
सुन जाँचकी फेरिएपछि खुलेको थियो महालक्ष्मी बैंकको अनियमितता

सुन जाँचकी फेरिएपछि खुलेको थियो महालक्ष्मी बैंकको अनियमितता

बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

दक्षिण कोरियाले नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने

दक्षिण कोरियाले नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .