No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

IP टिभीमार्फत एपबाट हुने प्रसारण रोक्न माग गर्दै सर्बोच्चमा रिट

IP टिभीमार्फत एपबाट हुने प्रसारण रोक्न माग गर्दै सर्बोच्चमा रिट

काठमाडौं । एन्ड्रोइड आईपी टिभी बक्समार्फत एप्लिकेसनबाट हुने विज्ञापनरहित टिभी/भिडिओ प्रसारण रोक्न माग गर्दै सर्बोच्च अदालतमा मुद्दा दायर भएको छ ।  इन्टरनेट सेवा प्रदायक कम्पनीले पछिल्लो समयमा इन्टरनेटसँगै दिने गरेको आईपी टिभी सेवामा अवैध एप प्रयोग भएको भन्दै सर्बोच्चमा रिट दार्ता भएको हो ।

अधिवक्ता विश्वेश्वरप्रसाद गौतमले विज्ञापन नियमन गर्ने ऐन, राष्ट्रिय प्रसारण नियमावलीविरुद्ध डाउनलिंक अनुमति नलिएका विदेशी टेलिभिजन तथा भिडियो सामग्री एप्लिकेसनमार्फत प्रसारण भएको भन्दै त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसराण विभाग नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर परमादेश लगायतका उपयुक्त आदेश माग गर्दै रिट परेको हो ।

गत कात्तिक ७ गतेबाट क्लिन फिड लागू भएको छ । तर, आईपी टिभीले प्रयोग गरेका सेट-टप बक्स एन्ड्रोइड भएकाले त्यसमा एपहरु डाउनलोड गरेर चनाउने गरिएको छ ।

युट्युब, हटस्टार, हंगामा, आजतक, अस्था लगायतका एपहरु डाउनलोड गरेर क्लिन फिड नगरी भिडियो समाग्री प्रसारण भइरहेकाले त्यसलाई रोक्न व्यवसायीले माग गर्दै आएका छन् ।

अझ मोबइलमा पनि एन्ड्रोइड र आईओएसमा विभिन्न एपहरु डाउनलोड गरेर अनलाइन र (ओभर दि टप)ओटीटीको माध्यमबाट डाउनलिंक अनुमति नलिएका र क्लिन फिड नगरिएका सामग्री प्रसारण भइरहेको रिटमा उल्लेख छ । त्यस्ता एपलाई प्रतिवन्ध गर्नुपर्ने माग गरिएको छ ।

आईपी टिभीका एन्ड्रोइड बक्समार्फत युट्युब लगायतका भिडिओ प्लेटर्फमबाट विज्ञापनरहित समाग्री प्रसारण भइरहेकाले अन्तरिम आदेशमार्फत नै त्यसलाई रोक लगाउन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #यातायात#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

इन्स्टाग्रामले रिलका लागि छुट्टै एप लन्च गर्न सक्ने

इन्स्टाग्रामले रिलका लागि छुट्टै एप लन्च गर्न सक्ने

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

नयाँ नम्बरबाट फोन र नयाँ ‘आइडी’बाट मेल आउँछ ? सावधान !

नयाँ नम्बरबाट फोन र नयाँ ‘आइडी’बाट मेल आउँछ ? सावधान !

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

Next Post
संसद विघटनविरुद्ध संसदमा बहुमत जुटाउने गृहकार्य

संसद विघटनविरुद्ध संसदमा बहुमत जुटाउने गृहकार्य

संसद बिघटनविरुद्द जसपाले सिरहा सहित देशभर गरे बिरोध प्रदर्शन

संसद बिघटनविरुद्द जसपाले सिरहा सहित देशभर गरे बिरोध प्रदर्शन

संसद विघटनविरुद्ध प्रतिरोध आन्दोलन गर्न नौ विद्यार्थी संगठनको आह्वान

संसद विघटनविरुद्ध प्रतिरोध आन्दोलन गर्न नौ विद्यार्थी संगठनको आह्वान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अमेरिकासँग मात्रै छ त्यति शक्तिशाली बम जसले इरानको आणविक बंकर ध्वस्त पार्न सक्छ, यसले कसरी काम गर्छ?

अमेरिकासँग मात्रै छ त्यति शक्तिशाली बम जसले इरानको आणविक बंकर ध्वस्त पार्न सक्छ, यसले कसरी काम गर्छ?

इरानका सर्वोच्च नेताले भने ‘इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैन’

इरानका सर्वोच्च नेताले भने ‘इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैन’

२०२७ को अन्त्य सम्म रूसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

२०२७ को अन्त्य सम्म रूसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

इजरायल-इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

इजरायल-इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .