No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जर्मनी चाडबाडको बीचमा लकडाउन गर्न बाध्य, क्रिसमसको सपिङ गर्न उर्लियो भीड

एजेन्सी : कोरोनाभाइरस संक्रमण र यसको खतरालाई मध्यनजर गर्दै जर्मनीमा क्रिसमसका बेला कडा लकडाउनको आह्वान गरिएको छ ।  जर्मनीभरी बुधबारदेखि नै अत्यावश्यकमा नपर्ने पसल बन्द गरिनेछ । साथै स्कूल पनि बन्द गरिनेछ । चान्सलर एंगेला मर्केले क्रिसमस अघि सपिङका लागि उर्लिएका भीडका कारण यस्तो गर्न बाध्य भएको जानकारी दिएकी छिन् ।

जर्मनीमा १६ डिसेम्बरदेखि १० जनवरीसम्म लकडाउन हुनेछ ।

देशका १६ राज्यका नेतासँगको छलफलपश्चात् जर्मन चान्सलरले यो मामिलामा तत्काल कारवाही गर्न आवश्यकता भएको बताइन् ।

जर्मनीमा रेष्टुरेन्ट, बार र मनोरञ्जन स्थल नोभेम्बरदेखि नै बन्द छन् र देशका केही भाग लकडाउनको स्थितीमा आफै पुगेका छन् ।

देशव्यापी लकडाउनका बेला बैंक र खाद्य पदार्थ पाइने पसल खुल्ला रहनेछ । सैलुन बन्द रहनेछन् ।

यद्यपि, क्रिसमस ट्री बेच्ने पसल भने खुल्ला रहनेछन् ।

कम्पनीलाई आफ्ना कर्मचारीलाई घरबाट काम गर्ने वातावरण मिलाइदिन आग्रह गरिएको छ ।

जर्मनीमा आइतबार कोरोनाका २० हजार २०० नयाँ संक्रमित थपिएका छन् र ३२१ को मृत्यु भएको छ । – बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post
उपेन्द्र यादवले मलाई चीनको इसारामा सांसदबाट हटाए : सरिता गिरी

भान्सामा खानेकुरा भण्डारण : यसरी बोत्तलमा राख्नु कति उचित ?

बालुवाटारबाट धपाइएका सभामुखको दुःख !

बालुवाटारबाट धपाइएका सभामुखको दुःख !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .