• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

काठामाडौं। नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर तनावग्रस्त भएको छ।

पार्टी अध्यक्ष केपी शर्माको पक्राउको विरोधमा उनीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन्।

प्रर्दशनमा केपी ओलीलाई तुरुन्त रिहाई गर, बालेन सरकार मुर्दावाद लगायत नाराहरु लगाएका छन्।

प्रहरीले आज(शनिबार) बिहानै गिरफ्तार गरेको थियो। त्यसको विरोधमा एमालेका २३ जनसंगठनहरूले एकीकृत रुपमा माइतीघरमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरू निषेधाज्ञा तोडेर नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले धरपकड सुरु गरेको छ। यसक्रममा माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अध्यक्ष ओली पक्राउको विरोधमा एमाले सडकमा (तस्बिरसहित)
  • २०८२ चैत्र १४, शनिबार १७:१३
  • In "BannerNews"
  • बालाजु सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन
  • २०८२ चैत्र १४, शनिबार १७:१३
  • In "देश"
  • एमसीसीविरुद्ध प्रदर्शनः १३५ जना प्रदर्शनकारी पक्राउ, ९ प्रहरी घाइते
  • २०८२ चैत्र १४, शनिबार १७:१३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

अध्यक्ष ओली पक्राउको विरोधमा एमाले सडकमा (तस्बिरसहित)

भदौ २३–२४ घटनाको निष्पक्ष छानबिन कांग्रेसको माग

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

सिंहदरबार गेट पुगेका एमाले कार्यकर्ता सुरक्षाकर्मीले लखेट्यो

विभिन्न देशका प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

बलात्कार आरोपमा एमालेका पूर्वसभासद पक्राउ

Next Post

विभिन्न देशका प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

सिंहदरबार गेट पुगेका एमाले कार्यकर्ता सुरक्षाकर्मीले लखेट्यो

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अध्यक्ष ओली पक्राउको विरोधमा एमाले सडकमा (तस्बिरसहित)

भदौ २३–२४ घटनाको निष्पक्ष छानबिन कांग्रेसको माग

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

सिंहदरबार गेट पुगेका एमाले कार्यकर्ता सुरक्षाकर्मीले लखेट्यो

विभिन्न देशका प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

बलात्कार आरोपमा एमालेका पूर्वसभासद पक्राउ

ओलीलाई गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ

इरान–इजरायल तनाव चर्किँदैः ड्रोन अवरोध, मिसाइल आक्रमण र विस्फोटका घटना

बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि बालुवाटार प्रवेश

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version