No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

“म कुनै राजनीतिक दलको सदस्य छैन।”

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

काठमाडौं — पछिल्लो समय विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिमा सक्रिय देखिएका अशोक कुमार खड्काले आफू कुनै पनि राजनीतिक दलको साधारण सदस्य समेत नरहेको स्पष्ट पारेका छन्।
नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत खड्काले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै समाजसेवा आफ्नो व्यक्तिगत प्रतिबद्धता भएको र यसलाई कुनै राजनीतिक दलसँग जोडेर व्याख्या नगर्न आग्रह गरेका हुन्।
बैंकिङ क्षेत्रबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका खड्का आज सफल जलविद्युत व्यवसायी तथा सक्षम व्यवस्थापकका रूपमा परिचित छन्। व्यवस्थापन क्षमता, दूरदर्शी सोच र कार्यकौशलका कारण उनले छोटो समयमै नेको इन्सुरेन्सलाई नयाँ उचाइतर्फ अग्रसर गराएको सहकर्मीहरू बताउँछन्।
संस्थागत सुधार, सेवाको विस्तार तथा आधुनिक व्यवस्थापन शैली अपनाउँदै उनले कम्पनीलाई प्रतिस्पर्धी बजारमा सुदृढ बनाएको उल्लेख गरिन्छ। यही कारणले उनी व्यावसायिक क्षेत्रमै एक कुशल प्रशासकका रूपमा परिचित हुँदै आएका छन्।
पेशागत सफलतासँगै सामाजिक उत्तरदायित्वप्रति पनि उत्तिकै संवेदनशील रहेका खड्का पछिल्लो समय शिक्षा, स्वास्थ्य, विपन्न वर्गलाई सहयोग तथा विभिन्न सामाजिक कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएका छन्।
सामाजिक गतिविधिमा उनको सक्रियता बढेसँगै कतिपयले उनको राजनीतिक आबद्धताबारे विभिन्न अड्कलबाजी गर्न थालेपछि उनले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका हुन्।

खड्काले सामाजिक सञ्जालमा लेखेका छन्, “समाजसेवा मेरो व्यक्तिगत प्रतिबद्धता र सामाजिक कर्तव्य हो। म कुनै पनि राजनीतिक दलको साधारण सदस्य समेत होइन।”
उनको यस अभिव्यक्तिलाई सामाजिक सञ्जालमा धेरैले सकारात्मक रूपमा लिएका छन्। धेरैले उनको पेशागत सफलता, नेतृत्व क्षमता तथा समाजप्रतिको समर्पणको प्रशंसा गर्दै आगामी दिनमा पनि समाजसेवामा निरन्तर सक्रिय रहन र रास्ट्र निर्माणमा अगाडी बढ्न शुभकामना व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
प्रत्यक्षतर्फ नयाँ अनुहारको लहर, रास्वपाबाट १२५ सांसद निर्वाचित

नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा, सुशासन र विकासको माग

औषधि ऐन संशोधन सरकारको प्राथमिकतामा हुन्छ : तोसिमा कार्की

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...