• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सीएमजीको ‘स्प्रिङ फेस्टिभल गाला’ १३ अर्बभन्दा बढी भ्युजसहित विश्वभर चर्चित


सीएमजीको ‘स्प्रिङ फेस्टिभल गाला’ १३ अर्बभन्दा बढी भ्युजसहित विश्वभर चर्चित

काठमाडौं। चाइना मिडिया ग्रुप एनल ट्रेडिसन (सीएमजी) द्वारा हरेक वर्ष आयोजना गरिने ‘स्प्रिङ फेस्टिभल गाला’ ले यस वर्ष नयाँ मिडिया प्लेटफर्ममार्फत विश्वव्यापी पहुँच र दर्शक संख्या उल्लेखनीय रूपमा विस्तार गरेको छ।

यस मनोरञ्जनात्मक कार्यक्रमलाई विश्वकै सबैभन्दा धेरै हेरिने राष्ट्रिय टेलिभिजन कार्यक्रमका रूपमा चिनिन्छ। यस वर्ष उक्त कार्यक्रमले मोबाइल एप्स र सामाजिक सञ्जाल प्लेटफर्ममार्फत कूल ६७ करोड ७० लाख प्रयोगकर्तासम्म पहुँच बनाउँदै १३ अर्ब ५० करोडभन्दा बढी भ्युज प्राप्त गरेको जनाएको छ।

बेइजिङसहित चीनका चार अन्य सहरबाट प्रत्यक्ष प्रसारण गरिएको गाला कार्यक्रम विश्वभर करिब ४ हजार मिडिया संस्थामार्फत प्रसारण गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा झण्डै ३८ प्रतिशतले बढी हो।

सीएमजीले अत्याधुनिक प्रविधि र सयौं वर्ष पुरानो सांस्कृतिक सम्पदालाई संयोजन गर्दै कार्यक्रम प्रस्तुत गरेको जनाएको छ। कार्यक्रममा मार्शल आर्टदेखि हास्य प्रस्तुति सम्मका विभिन्न विधामा कलाकारहरूसँगै चिनियाँ प्रविधि कम्पनीहरूले विकास गरेका ह्युमनॉइड रोबोटहरू पनि सहभागी भएका थिए।

यसपटकको गालाले परम्परा र प्रविधिको संयोजनमार्फत विश्वव्यापी दर्शकमाझ चिनियाँ सांस्कृतिक उत्सवलाई अझ व्यापक रूपमा पु¥याएको बताइएको छ। सीसीटीभी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पशुपतिनाथ मन्दिरमा शङ्कराचार्यको विशेष कार्यक्रम
  • २०८२ फाल्गुन १५, शुक्रबार २२:०४
  • In "BannerNews"
  • पुष्प मेलाको चौथो दिन: ३४ हजारले अवलोकन गर्दा एक करोड तीन लाखको कारोबार
  • २०८२ फाल्गुन १५, शुक्रबार २२:०४
  • In "BannerNews"
  • चीनमा साहसिक र रोमान्चक खेल पर्यटनमा आकर्षण
  • २०८२ फाल्गुन १५, शुक्रबार २२:०४
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

Next Post

जेनेभा वार्ता निष्कर्षविहीन, अमेरिका–इरान तनाव कायमै

इजरायल–इरान भीषण द्वन्द्व: खाडीभर मिसाइल वर्षा, नेपालीहरूमा त्रास

पाकिस्तान–अफगानिस्तानबीच खुला युद्ध घोषणा, हवाई आक्रमणपछि तनाव उत्कर्षमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version