No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवालको सक्रिय चुनावी दौड

महेश सिंह लहान सिरहा,-आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष गिरी सिलवाल चुनावी मैदानमा उत्रिएका छन्। स्वर्गीय सामाजिक चिन्तक तथा बौद्धिक नेता प्रदीप गिरीका एक्ला छोरा गिरीले विचारको राजनीतिलाई केन्द्रमा राख्दै उम्मेदवारी दिएका हुन्।
राजनीतिक पृष्ठभूमि र अनुभव बोकेका युवा उम्मेदवार गिरीले परम्परागत शैलीभन्दा फरक सोच र सिद्धान्तका साथ निर्वाचनमा होमिएको बताएका छन्। उनले आफू पद वा सत्ताको लागि नभई राजनीतिक संस्कार र वैचारिक स्पष्टताको अभ्यासका लागि मैदानमा आएको धारणा सार्वजनिक गर्दै आएका छन्।
हाल उनी घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त छन्। गाउँ–गाउँ पुगेर मत माग्दै जनताको समस्या, अपेक्षा र सुझाव सुन्ने अभियानलाई तीव्रता दिएका छन्। स्थानीय तहमा शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
स्थानीय बासिन्दाहरूबीच गिरीप्रति सकारात्मक चासो देखिएको छ। युवापुस्तालाई प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा उनलाई हेर्ने मतदाताको संख्या बढ्दो रहेको बताइन्छ। विचार र सिद्धान्तमा आधारित राजनीति आवश्यक रहेको उल्लेख गर्दै समर्थकहरू उनलाई बलियो र सक्षम उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका छन्।
स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका गिरीले दलगत घेराभन्दा माथि उठेर समग्र क्षेत्रको विकास र राजनीतिक संस्कार निर्माणलाई आफ्नो प्रमुख एजेण्डा बनाएका छन्। निर्वाचन नजिकिँदै जाँदा सिरहा–१ मा उनको सक्रियता र चुनावी माहोल थप चासोको विषय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
वर्तमान निर्वाचनलाई राष्ट्र रक्षा र स्वाधीनताको पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

कोशीका आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .