• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महान्यायाधिवक्ता सविता भण्डारी तत्काल बर्खास्त हुनुपर्छ: जेनजी


महान्यायाधिवक्ता सविता भण्डारी तत्काल बर्खास्त हुनुपर्छ: जेनजी

जेनजी मुभमेन्ट नेपालले रवि लामिछानेविरुद्ध चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने प्रक्रियाप्रति कडा आपत्ति जनाएको छ। महान्यायाधिवक्ता कार्यालयले सम्बन्धित सरकारी वकिललाई अभियोग फिर्ताको स्वीकृति दिएको कदमलाई मुभमेन्टले शक्तिको दुरुपयोग भनेको छ।
जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा महान्यायाधिवक्ता सविता भण्डारीलाई तत्काल बर्खास्त गर्न माग गरिएको छ। जेनजी विद्रोह र शहीदहरूको बलिदानीबाट बनेको सरकारले नै अपराधीको संरक्षण गरेको आरोप विज्ञप्तिमा लगाइएको छ।
मुभमेन्टले विद्रोहलाई अपहरण गर्दै सत्ता कब्जामार्फत बनेको सुशीला कार्की नेतृत्वको सरकार र त्यस सरकारले नियुक्त गरेका महान्यायाधिवक्ताबाट अपराधीलाई उन्मुक्ति दिन खोजिएको दाबी गरेको छ। यसले कानूनको सर्वोच्चता कमजोर पारेको जेनजी मुभमेन्टको ठहर छ।
विज्ञप्तिमा यस्तो कदम लोकतान्त्रिक मूल्य, पीडितको न्याय र राज्यको जिम्मेवारीविरुद्ध भएको उल्लेख छ। कुनै पनि अपराधीलाई दिइने उन्मुक्ति जेनजी विद्रोहमाथिको धोका र बलिदानीमाथिको गम्भीर अपमान भएको मुभमेन्टको निष्कर्ष छ।
कानून सबैका लागि समान हुनुपर्ने भन्दै जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्ता सविता भण्डारीलाई सार्वजनिक रूपमा बहिष्कार गर्न आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिमरा घटनाः प्रशासन र जेनजी समूहबीच सहमति
  • २०८२ माघ १, बिहीबार २०:०३
  • In "BannerNews"
  • मधेस प्रदेश सरकारले सहिद परिवारलाई रु दुई लाख ५० हजार प्रदान गर्ने
  • २०८२ माघ १, बिहीबार २०:०३
  • In "BannerNews"
  • सरकारले सामाजिक सञ्जाल विधेयक संसदबाट फिर्ता लियो
  • २०८२ माघ १, बिहीबार २०:०३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

दोस्रो विशेष महाधिवेशनपछि कांग्रेसको केन्द्रीय समिति अद्यावधिक

महान्यायाधिवक्ताको कार्यालय इतिहासकै कलंक: केपी ओली

ग्राम पंचायत चुनावको वाचासँग जोडियो कुकुर हत्या काण्ड

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version