• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

सिराहा —
बंग्लादेशमा एक हिन्दू युवाको निर्मम हत्या गरिएको घटनाको कडा विरोधमा सिराहा जिल्लाको गोलबजारमा राष्ट्रिय एकता अभियानद्वारा विरोध र्‍याली तथा प्रदर्शन गरिएको छ।
राष्ट्रिय एकता अभियान सिराहा जिल्ला अध्यक्ष हेमंत सिंहको नेतृत्वमा सम्पन्न उक्त प्रदर्शनमा राष्ट्रिय एकता दलका केन्द्रीय सदस्यहरू रामनाथ सनातनी तथा कासिंन्द्र यादवले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
प्रदर्शनका क्रममा आक्रोशित कार्यकर्ताहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै केही बेर चक्काजाम समेत गरेका थिए। प्रदर्शनकारीहरूले “हिन्दूको हत्या बन्द गर”, “अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर”, “मानवअधिकारको सम्मान गर” लगायतका नारा लगाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रामनाथ सनातनीले भने,
“बंग्लादेशमा बारम्बार हिन्दू अल्पसंख्यकहरूमाथि भइरहेको हत्या र अत्याचार मानवतामाथिको गम्भीर प्रहार हो। अन्तर्राष्ट्रिय समुदायले यस विषयमा मौन बस्नु हुँदैन।”
त्यस्तै केन्द्रीय सदस्य कासिंन्द्र यादवले आफ्नो मन्तव्यमा भने,
“हिन्दू युवाको निर्मम हत्या केवल एक व्यक्तिको हत्या होइन, यो सम्पूर्ण मानव अधिकार र धार्मिक स्वतन्त्रतामाथिको हमला हो। बंगलादेश सरकारले अल्पसंख्यकहरूको सुरक्षा गर्न असफल भएको स्पष्ट देखिन्छ।”
प्रदर्शनको नेतृत्व गरेका जिल्ला अध्यक्ष हेमंत सिंहले भने,
“हामी शान्तिपूर्ण आन्दोलनमार्फत बंगलादेश सरकारलाई अल्पसंख्यकको जीवन र सुरक्षाको ग्यारेन्टी गर्न दबाब दिन चाहन्छौं। यस्ता घटनाको अन्त्य नभएसम्म हाम्रो संघर्ष जारी रहनेछ।”
राष्ट्रिय एकता अभियानले बंगलादेश सरकारसँग दोषीमाथि कडा कारबाही गर्न, अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न तथा मानवअधिकारको सम्मान गर्न माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ
  • २०८२ पुष १२, शनिबार १८:०३
  • In "BannerNews"
  • जनकपुरमा इस्लामिक आतंकवादको विरुद्ध प्रदर्शन : बंगलादेशका प्रधानमन्त्री मोहम्मद युनुसको पुत्ला जलाउँदै हिन्दु नेता रायको हत्या विरुद्ध आक्रोश
  • २०८२ पुष १२, शनिबार १८:०३
  • In "BannerNews"
  • बंगलादेशमा हिन्दू युवा हत्या घटनाको राष्ट्रिय एकता दलद्वारा घोर निन्दा
  • २०८२ पुष १२, शनिबार १८:०३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशको चटगाउँमा रहेको भारतीय भिसा केन्द्र अनिश्चितकालका लागि बन्द

Next Post

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशको चटगाउँमा रहेको भारतीय भिसा केन्द्र अनिश्चितकालका लागि बन्द

बंगलादेशमा हिन्दू युवा हत्या घटनाको राष्ट्रिय एकता दलद्वारा घोर निन्दा

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

समावेशी प्रतिनिधित्वबारे निर्वाचन आयोग र सरकारबीच छलफल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version