• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बर्दिबास बजार खुल्यो


बर्दिबास बजार खुल्यो

महोत्तरी : तनावग्रस्त रहेको महोत्तरीको बर्दिबास बजार तीन दिनपछि खुलेको छ ।
मंगलवार स्थानीय ६ वर्षिय बालिका गुलाबसा खातुनको बलात्कारपछि हत्या भएको घटनाले तनावग्रस्त बनेको बर्दिबास बजार तीन दिनपछि शुक्रवारदेखि खलुेको हो ।
बालिका हत्या र प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका बुद्धिराज न्यौपानेको मृत्युपछि उत्पन्न विवाद समाधानका लागि गठिन वार्ता समितिलाई मांग सम्बोधनका लागि गृहमन्त्रालयमा सिफारिस गर्ने सहमति भएको थियो ।
नागरिक स्तरमा चिरञ्जिवी हमालको संयोजकत्वमा गठित तीन सदस्यीय वार्ता समितिलाई सर्वपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पिडीत परिवारको मांग सम्बोधन गर्न गृहमन्त्रालयलाई सिफारिस गर्ने सहमति जनाएको थियो ।
मृतक बालिकोलाई शहीद घोषणा, आरोपीलाई कडा कारवाही, घटनाको निष्पक्ष छानबीन, घाइतेको उपचारको व्यवस्था र पिडीत परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने मांग स्थानीयवासीको रहेको छ । ती माँगहरु गृहमन्त्री थापाले वार्ता समितिको छलफलमा सम्बोधन हुने सहमति भएको समितिका संयोजक हमालले बताएका छन ।
बुधवार साँझ नै सहमति भएपनि प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय संजय भनिने बुद्धिराज न्यौपानेलाई पनि शहीद घोषणा गर्नुपर्ने र उचित क्षतिपूर्तिको मांग सम्बोधन गर्नुपर्ने अडान प्रदर्शनकारीको हुँदा बिहीवार पनि बजार खुलेन ।
बिहीवार वार्ता समितिसँग प्रजिअ कटुकवालको अतिरिक्त सहमति पश्चात शुक्रवारदेखि अवस्था समान्य बनेपछि बजार खुलेको हो । बजार खुलेपनि सुरक्षाको दृष्टिकोणले व्यापक रुपमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
आक्रोशित स्थानीयले आफ्ना माँग अघि सार्दै मंगलवारदेखि नै निषेधाज्ञा समेत तोड्दै पुर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सहमति पश्चात आज बिहानैदेखि बर्दिबासको अवस्था समान्य
  • २०७७ मंसिर १२, शुक्रबार १८:०२
  • In "देश"
  • बर्दिबास बालिका हत्या प्रकरण : मृतकलाई सहिद घोषणा गर्न माग
  • २०७७ मंसिर १२, शुक्रबार १८:०२
  • In "थप"
  • बर्दिबासमा कर्फ्यू अवज्ञा गर्दै प्रदर्शन जारी, बर्दिवासका मेयर र डीएसपीको पुत्ला दहन
  • २०७७ मंसिर १२, शुक्रबार १८:०२
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post

प्रदेश २ मा ट्रमा सेन्टर

आतंकवादको विरुद्धमा नेपाली युवा आन्दोलित, पाकिस्तानी दूतावास अगाडी प्रदर्शन

चीनका रक्षामन्त्री वेई काठमाडौंमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version